Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    गैँडाको खाग ओसारपसारमा संलग्न एक जना पक्राउ

    चितवन/गैँडाको शिकार गरी खागको खरिदबिक्री तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन । चितवनको कालिका नगरपालिका वडा नं। ११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय सागर प्रजा भनेर चिनिने विन्दर सिंह प्रजालाई प्रहरीले मकवानपुरको हेटौँडाबाट पक्राउ गरेको हो…

    Read More
  • चितवन सेरोफेरो

    लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

    चितवन/अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । लेदो हटाएर आज बिहान ५ः१० बजे दुइतर्फी सञ्चालन गरिएको सडकमा पुन: ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    कैलाली/खेल्ने क्रममा पोखरीमा डुबेर कैलालीको लम्कीचुहा नगरपालिका ८ मा दुई बालिकाको मृत्यु भएको छ । स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार…

    Read More
  • पत्रपत्रिका/अन्य

    संघीय राजधानी काठमाडौंमा १२ जनामा हैजा पुष्टि

    काठमाण्डौं/संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् ।यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक…

    Read More
  • पत्रपत्रिका/अन्य

    उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय

    गोरखा/गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ। दिउँसो पानी पर्‍यो भने घर फर्कन सकिँदैन कि भन्ने पिर लागिरहन्छ। खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि…

    Read More
  • मुख्य पृष्ठ

    आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/आज दिउँसो देशभरकाृ मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि…

    Read More
  • अपराध/दुर्घटना

    माछा मार्ने क्रममा नारायणी नदीमा एक युवा वेपत्ता

    चितवन/माछा मार्ने क्रममा नारायणी नदीमा एक युवा वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ३ नगरबन नजिक नारायणी नदीमा माछा मार्ने क्रममा बेलचोकका अन्दाजी १९/२० वर्षीय सुसान चौधरी वेपत्ता भएका हुन् । घटना पश्चात उनका साथिहरुले वडा प्रहरी कार्यालय नारायणगढलाई जानकारी गराएका थिए । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने

    दमौली । ‘लैङ्गीक भेदभावमुक्त नगर’ बनाउने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ । छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिए…

    Read More
  • अपराध/दुर्घटना

    माडीमा धारिलो हतियार प्रहार गरी आमाको हत्या, छोरा प्रहरी नियन्त्रणमा

    चितवन/चितवनको माडीमा धारिलो हतियार प्रहार गरी एक पुरुषले आफ्नै आमाको हत्या गरेका छन् । आज दिउँसो १५ः१५ बजेको समयमा माडी नगरपालिका ६ स्याउलिवासकी ५५ वर्षीय माया देवी तामाङ्लाई छोरा अन्दाजी ३६/३७ को अर्जुन तामाङ्ले पछाडीबाट धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आमाको हत्या गर्ने अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ…

    Read More
  • अपराध/दुर्घटना

    बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

    काठमाडौं/तारेकेश्वरबाट प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका १३ स्थायी घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका(१ बस्‍ने ३२ वर्षीय रामचन्द्र थापा मगर रहेका छन् । उच्च अदालत पाटनले २०७६ साल माघ १९ गते मगरलाई ४८ लाख ९५ हजार जरिवाना र १ लाख ९६ हजार क्षतिपूर्ति शुल्क…

    Read More