नारायणगढबाट गाेरखा भच्चेक जाँदै गरेकाे बस दुर्घटना, २० यात्रु घाईते
गोरखा, २२ असार । गोरखाको सिरानचोक गाउँपालिका ४—राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधवार दिउँसो नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस राम्चेमा दुर्घटना भएको हो । दुर्घटनामा परी २० जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको चितवन र १५ जनाको गोरखा नगरपालिका १० छेपेटार…
Read More

