झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ
काठमाडौं/प्रहरीले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको । उनीहरूलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले उनीहरूले विभिन्न समयमा नक्कली कागजात र ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। अपराध अनुसन्धान कार्यालयको टोलीले…
Read More
