Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    हात्ती सफारीको विकल्प खोज्दै चितवनको पर्यटन व्यवसायी

    चितवन/पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् । विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन । बरु…

    Read More
  • मुख्य पृष्ठ

    बमले उडाउने धम्कीपछि एफिल टावर खाली गराइयो

    पेरिस/मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ ।बम रहेको आशङ्कामा तीन तला खाली गरिएको हो । मिडिया रिपोर्टका अनुसार एफिल टावरलाई बमको धम्की दिइए पछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ । एफिल टावर सञ्चालित संस्था एसईटीईले बम डिस्पोजल विशेषज्ञ र प्रहरीले…

    Read More
  • अपराध/दुर्घटना

    अबैध रुपमा बिदेश पठाउने धन्धामा कन्सलटेन्सी !

    चितवन/चितवनका केही (शैक्षिक परामर्श केन्द्र)कन्सल्टेन्सीहरु अबैध रुपमा बिदेश पठाई ठगी धन्धामा लिप्त रहेको खुल्नमा आएको छ । शैक्षिक परामर्श केन्द्रको रुपमा दर्ता भई परामर्श मात्र दिन पाउने त्यस्ता कन्सल्टेन्सीहरुले परामर्श भन्दा पनि युवा बिधार्थीहरु सहित विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी अवैध तरिकाले ७ देखि १२ लाख सम्म लिई अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टालगायतका देशहरुमा पठाई…

    Read More
  • मुख्य समाचार

    सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

    काठमाडौँ । पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षौंसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ । मन्त्रालयले ती कर्मचारीलाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको…

    Read More
  • अपराध/दुर्घटना

    १७३ रोपनी सार्वजनिक जग्गाको छानविन होला ?

    काठमाडौं/अहिले बालुवाटार जग्गा प्रकरण सार्वजनिक भएसँगै सुन काण्डले हायलकायल मच्चाएको छ । सुनको कारणले बाटुवाटार काण्ड पनि ओझेलमा पर्ने हो कि भन्ने आशंका सर्वसाधारणले गर्न थालेका छन् । सो आशंकासँगै विभिन्न सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा दर्ता गर्ने गराउने काम पनि भित्री रुपमा भइरहेको छ । तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको पालामा विभिन्न सार्वजनिक तथा ट्रष्टको…

    Read More
  • मुख्य समाचार

    आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न स् प्रधानमन्त्री दाहाल

    काठमाडौँ/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गर्नुभएको छ । यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उहाँले भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताउनुभयो । “तपाइँलाई म प्रस्टसँग…

    Read More
  • अपराध/दुर्घटना

    ट्राफिक प्रहरीको सेण्डिगेट र आतंक बढ्दै: यातायात ब्यबसायी

    चितवन/चितवनमा ट्राफिक प्रहरीको सेण्डिगेट र आतंक बढ्दै गएको छ । जिल्लामा ट्राफिक ब्यबस्थापनमा जोड दिनुपर्ने ट्राफिक प्रहरी अबैध असुलीको सेटिङ्गमा लाग्दा बजार एवं सडक क्षेत्र अस्तब्यस्त हुनुका साथै ब्यबसायीहरु आतंकित बन्न पुगेका हुन् । जिल्ला ट्राफिक प्रमुख राजकुमार तामाङ्गको प्रबृती र शैलीले जिल्लाका यातायात ब्यबसायीहरु आतंकित बन्न पुगेकोले प्रमुखको यस्तो गैरब्यबसायिक हर्कत नरोकिएमा सडक आन्दोलनमा…

    Read More
  • चितवन सेरोफेरो

    खाधन्नमा कालोबजारी, कस्ले कहिले गर्ने कार्बाही ?

    चितवन/केही दिन अघि देखि भारत सरकारले नेपालमा आयत हुने चामलमा रोक लगाएको छ । भारतले चामल निर्यातमा रोक लगाएको भोलीपल्टदेखि नैं ब्यापारीहरुले चितवनको नारायणगढ, टाडी, पर्सा लगाएतका बजारमा चामलको मुल्यमा प्रतिबोरा २०० देखि ५०० सम्म बढाएर उपभोक्ताको ढाड सेक्ने हर्कत गरेको देखिन्छ । साउनको पहिलो साता भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै बासमती बाहेकका…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा मिटरब्याजी छ्यापछ्याप्ती, प्रहरी प्रशासन किन पिडीतमैत्री बन्दैनन् ?

    चितवन/चितवनमा मिटरब्याजीहरुको जर्बजस्त बोलवाला रहेको छ । प्रशासन, प्रहरी, राजनितीक दल र सामाजिक, ब्यबसायिक तथा बित्तिय सँस्थामा उनीहरुको जर्बजस्त पकड रहेको कारण उनीहरुको धन्धा निर्वाद चल्नुका साथै पिडीतहरुको आवाज गुमसुम बन्ने गरेको हो । जिल्लामा एकसय एक नामुद मिटरब्याजीहरु रहेपनि उनीहरुलाई अहिलेसम्म कानुनले छुन सकेको छैन् । बैंक तथा बित्तिय कारोबार गर्ने सँस्थाहरुले झै रकम…

    Read More
  • मुख्य पृष्ठ

    सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार

    काठमाडौँ/नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको सामाजिक सञ्जालको नियमनका लागि आवश्यक कानुनी व्यवस्था गर्न गृहकार्य सुरु भएको जानकारी…

    Read More