Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    ठूलालाई चैन सानालाई ऐनः रूङ्टालाई किन लगिएन अझैं जेल !

    चितवन/चितवनका चर्चित युवा व्यवसायी एवम् नेपाली कांग्रेस चितवनका नेता शङ्कर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन अदालतद्धारा पुर्पक्षका लागि कारागार९जेल० चलान आदेश भएका धनाढ्य व्यवसायी प्रदीप रूङ्टालाई अझैं कारागार लगिएको छैंन् । जनसामान्यलाई घिसार्दै, लतार्दै हिरासत र कारागार लैजाने नेपालको कानुनी निकायहरु प्रहरी प्रशासनले रुङ्गाटालाई भने बिरामीको निहुँमा स्टार होटल सरहको अस्पतालको भिआईपि क्याबिनमा मस्ती गर्न…

    Read More
  • अपराध/दुर्घटना

    ६ अर्बको पानी प्रशोधन परियोजनामा अनियमितताको दुर्गन्ध

    काठमाडौं/उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्वान गरिएको हो। काठमाडौैं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० आयोजनाले काठमाडौं उपत्यकाको तीन ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल गरिएको हो। सार्वजनिक खरिद ऐन २०६३ विपरीत…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसी विरुद्धदिउँसै राँको बालेर सडकमा आउन नेकपा महासचिव विप्लवद्वारा आह्वान

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आगामी १३ गते दिउँसै राँको बालेर एमसीसी विरुद्ध सडकमा आउन सबैलाई आह्वान गरेका छन् । ।नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो आह्वान गरेका हुन् । उनले एमसीसी परियोजना नेपालका लागि सैन्य मोर्चा भएकाले त्यस विरुद्ध नेपाललाई माया…

    Read More
  • अपराध/दुर्घटना

    साना भन्सारबाट भित्रिँदै कर छलीका सामान

    परासी/नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन्। सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गरेका हुन्। तस्करीको ट्रान्जिट प्वान्टकै रूपमा चिनिने यी नाकाबाट पछिल्लो दुई महिनायता ठूलो मात्रामा तस्करीका सामान नभित्रिए पनि छिट्फुट्ट तस्करीको कार्य भने रोकिएको छैन। सीमा नाकामा नेपाल…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डको धरानबासीलाई अपील : सामाजिक सद्भावको पक्षमा उभिनुस्

    काठमाडौ/प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । आज शनिबार साझ वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको…

    Read More
  • मुख्य पृष्ठ

    आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

    काठमाडौँ/नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।…

    Read More
  • चितवन सेरोफेरो

    केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौ:प्रमुख दाहाल

    चितवन/भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिनुभयो । बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले…

    Read More
  • चितवन सेरोफेरो

    नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा फिल्ड सर्भे गर्दै!

    चितवन/नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आइपुगेको छ । आज भरतपुर महानगरकी मेयर रेनु दाहाल, गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तँुदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले नारायणघाट स्थित फिल्डको निरीक्षण गरेको हो । पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुलको लागि अहिले भएको पुलभन्दा…

    Read More
  • चितवन सेरोफेरो

    लक्की फिल्मी अवार्डमा कलाकार सहित उत्कृष्ट काम गरेकाहरु पनि सम्मानित हुने

    झण्डै दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भैरहेको छ । अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट प्रशंसनीय काम गरेका व्यक्तिलाई समेत सम्मान गरिने लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले बताए । मोफसलमा रहेर पनि सक्रिय पत्रकारिता गरेका पत्रकार, स्वास्थ क्षेत्रमा योगदान पुर्याएका चिकित्सक, शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई पनि सम्मान गरिने बताए…

    Read More
  • चितवन सेरोफेरो

    बालकुमारी कलेजद्वारा अनधिकृत रुपमा कब्जा गरिएको भवन महानगरको नियन्त्रणमा !

    चितवन/चितवनको भरतपुर–३ स्थित बालकुमारी कलेजको नर्सिङ अध्ययनर/अध्यापन भइरहेको महानगर मातहतको भवनमा जनदबाबबाट वडा नं. ३ को कार्यालय सारिएपछि बबाल भएको छ । मापदण्डअनुसार नचलेका सामाजिक संघसंस्थालाई मापदण्डभित्र ल्याउने महानगरको प्रयासमाथि केही वडाध्यक्षहरुले भाँजो हाल्ने काम गरेका छन् । बुधबार वडा नं। ३ को कार्यालय उक्त भवनमा सारिएपछि केही वडाध्यक्षले सामाजिक संघसंस्थालाई मापदण्डअनुकूल चलाउने महानगरको कदममा…

    Read More