Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    आजदेखी चितवनको नारायणगढमा सुपथ मूल्य पसल सञ्चालनमा।

    चितवन/चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन कार्यालय चितवनले नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङले हरेक वर्ष चार्डपर्वमा सुपथ मूल्य पसल सञ्चाल गर्दै आएको छ । साल्ट ट्रेडिङ प्रमुख वुद्धिविनोद दाहालका अनुसार…

    Read More
  • मुख्य पृष्ठ

    यस्ता छन्, निमको पातका अचुक फाइदाहरु थाहा पाईराख्नुहोस्

    निमको पात स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ । निमको स्वाद तितो हुने हुनाले धेरै मान्छेले यसलाई मन पराउँदैनन् । तर यो जति तितो हुन्छ त्यति नै स्वास्थ्यको लागि फाइदाजनक छ । त्यसैले निमलाई तितो अमृत पनि भन्ने गरिन्छ । निमको प्रयोगले हाम्रो शरीरको कपाल, छाला, डन्डिफोर, घाउ, स्किन एलर्जी, खटिरा, दाग जस्ता समस्याबाट पनि छुटकारा…

    Read More
  • मुख्य पृष्ठ

    गाईको गोबरबाट धुपबत्ती र दियो !

    कैलाली/कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ…

    Read More
  • चितवन सेरोफेरो

    वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति

    भरतपुर/केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । “अहिले नै पानीले त्यति ठूलो क्षति…

    Read More
  • अपराध/दुर्घटना

    सरकारद्वारा ईजरायलमा सतर्क रहन अनुरोध आतङ्कवादी हमलाको निन्दा, नौ जना नेपालीमध्ये दुईको अवस्था गम्भीर ,

    काठमाडौँ/सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको…

    Read More
  • मुख्य पृष्ठ

    चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

    काठमाडौँ/वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर ९बाउन्स० लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक…

    Read More
  • चितवन सेरोफेरो

    दूधमा दिने अनुदान वृद्धि गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दूधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताउनुभएको छ । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दूधमा अनुदान दिने देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले गरेको उल्लेख गर्नुभयो । महानगरपालिकाले २०७४ सालमा पहिलो पटक प्रति लिटर…

    Read More
  • अपराध/दुर्घटना

    राजनीतिक पहुँचकै आधारमा ‘कैद मिनाहा कानुनविपरीत’

    राष्ट्रिय मानवअधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा सरकारले दिएको कैद माफीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रधानमन्त्रीलाई लिखित पत्राचार गरेको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्राचार गरेका हुन्। उनले पत्रमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ ९४० को खण्ड ९घ० एवं…

    Read More
  • मुख्य पृष्ठ

    एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य

    काठमाडौँ/घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्नेगरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो । २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो । ऐन पारित भएको १४…

    Read More
  • अपराध/दुर्घटना

    बिदेसिनेको व्यथा : ‘भिजिट भिसा’ले घर न घाट

    काठमाडौं/झापाकी ४० वर्र्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन्। तर उनी जान पाइनन्। कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फर्काइदिएको हो। यसरी विमानस्थलबाट फिर्ता हुनेमा उनीजस्तै अन्य धेरै महिला र पुरुष पनि छन्। विमानस्थलबाट गत मंगलबार फर्काइएकी ती महिला निन्याउरो अनुहार लगाएर…

    Read More