Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    समाजवादी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा टेक प्रधान

    चितवन/नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलन नेकपाका नेता टेक सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्दै चितवनको नारायणगढमा सम्पन्न भएको छ। नेकपाकी स्थायी समिति सदस्य शिलु सीले ल्याएको ७५ सदस्यीय केन्द्रीय समितिको प्रस्तावलाई निर्विरोध अनुमोदन गरि निर्वाचित सदस्यहरुले सहमति जनाएपछि टेक सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गर्दै…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको तापक्रम आज दिउँसो ४० डिग्रीसम्म, साँझको पानीले दियो राहत

    चितवन/केहीदिन यता देशभर गर्मी बढ्दो छ । ३ दिनदेखि चितवनमा पनि उधुम गर्मी बढेको थियो । भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज ९बिहीबार० जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको छ । आजसँगै पछिल्लो तीन दिनदेखि जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलमा रेकर्ड भएको तथ्यांक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको एक होटलबाट तीन जना नाबालिकालाई उद्धार, यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ

    चितवन/वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो । उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको…

    Read More
  • मुख्य समाचार

    फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

    फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरी बल नं।२४ कालिका गणको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका छन। एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनि दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उध्दारका लागि चिच्याई रहेको अवस्थामा उध्दार गरिएको कालिका…

    Read More
  • चितवन/छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु पाँच लाख १५ हजार मात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा रु…

    Read More
  • आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ

    काठमाडौँ, १५ जेठ स् अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोडअर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४…

    Read More
  • बजेट वक्तव्यः भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

    सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर(बुटवल(पोखरा(भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने…

    Read More
  • दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैनः विषम सी

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरको मुक्ति नहुने बताएका छन् । मङ्गलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रमुख अतिथि नेता विषमले नेपालको सम्पुर्ण पुँजी दलालहरुको कब्जामा रहेकाले दलालहरुको कब्जाबाट…

    Read More
  • चितवन सेरोफेरो

    नेपाललाई टाट पल्टाउने माडेहरु हुन् स् अनिल सी

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले नेपाललाई टाट पल्टाउने माडेहरु भएको बताएका छन् । मङ्गलबार चितवनको नारायणगढस्थित उद्योग वाणिज्य संघको प्राङ्गणमामा जारी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्मेलनलाई शुभकामना दिदै नेता अनिल सीले नेपालको पुजी…

    Read More
  • चितवन सेरोफेरो

    विभिन्न पार्टी परित्याग गरि ६० जनाभन्दा बढी नेताकार्यकर्ता नेकपामा प्रवेश

    चितवन/आज मङ्गलबार दिउँसो भरतपुरमा विभिन्न पार्टी परित्याग गर्दै ६० जना भन्दाबढी नेताकार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकटअखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्ममेलन उद्घाटन सत्रमा उनीहरु चितवनको नारायणगढमा नेकपामा प्रबेश गरेका हुन् । नेपालका अन्य राजनीतिक दलहरुले जनताको एजेन्डा छोडेर दलाल दलमा परिणत भएको भन्दै अब देशको नेतृत्व नेकपाले मात्र…

    Read More