सत्तरीको साँचो कुरा के हो श्रीमान ?
झापाको गिरीबन्धु टि इस्टेटका सन्दर्भमा सर्वोच्च अदालतले दिएको आदेशबाट जमिनका निम्ति लगानी गर्ने थुप्रै व्यक्तिको बिल्लिबाठ हुने भयो भन्ने कोणबाट चर्चा भइरहँदा जग्गा सट्टाभर्नाका नाममा दिइसकेका उपहार, कोसेलीको हैसियत के हुन्छ ? र, ७० बिघाबारे केही बोल्नु नपर्ने ठहरले के संकेत गर्छ रु ३ सय ४३ बिघा जमिन सट्टापट्टा गर्न पाइँदैन भनेर सर्वोच्च अदालतले ओली…
Read More
