Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    देशमा केही भएको छैन, सबै नेता खत्तम भन्ने भाष्य प्रतिगमनकारी : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सबै पार्टी र नेता खत्तम भन्ने भाष्य प्रतिगमनकारी भएको आरोप लगाएका छन् । एकथरी प्रवृत्तिले देशमा केही भएको छैन भन्ने निराशा फैल्याउने काम गरिरहेको उनको आरोप छ । नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले प्रचार गरिएजस्तो देशमा केही नभएको भन्ने आरोप गलत भएको बताएका हुन् ।‘प्रधानमन्त्रीको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा गत साउनदेखि हालसम्म एक हजार सात सय जनामा डेङ्गु सङ्क्रमण !

    चितवन/चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा…

    Read More
  • मुख्य पृष्ठ

    एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने, एनजी आएका सबै विद्यार्थी सहभागि हुन पाउने

    काठमाडौँ/माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी ९नन ग्रेडेड० आएका विद्यार्थीलाई साउन १८ र १९…

    Read More
  • चितवन सेरोफेरो

    काङ्ग्रेस निकट किसानले गरे रोपाइ बिशेष कार्यक्रम।

    चितवन/२१ औं राष्ट्रिय धान दिवसका अबसरमा शनिबार भरतपुरमा बृहत् धान रोपाइ तथा कृषि मेला सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुर ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको हो । महासंघले पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ सहभागी गराइ सामाजिक उत्तरदायीत्व अन्तरगत धान रोपाइ कार्यक्रम गरिएको…

    Read More
  • चितवन सेरोफेरो

    विप्लवको नेतृत्वमा नेकपाले मनायो रोपाइँ महोत्सव!

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको खेतमा धान रोपेका छन् । शनिबार नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी–४, खैरहनीस्थित उत्पादन इकाईमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा उनले धान रोपेका हुन् । सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै महासचिव विप्लवले धान रोपेका…

    Read More
  • चितवन सेरोफेरो

    यो वर्ष मलको अभाव हुँदैनः प्रधानमन्त्री प्रचण्ड

    भरतपुर/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानलाई मलको अभाव हुन नदिने बताएका छन्। २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गरे। यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने प्रधानमन्त्रीको भनाइ थियो। ‘मलको उचित व्यवस्थापनले मात्रै उत्पादन…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको १५औँ नगरसभा सकियो।

    भरतपुर/नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । असार १० गतेदेखि वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सकिएको हो । महानगरपालिकाले आर्थिक वर्ष  २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५…

    Read More
  • मुख्य पृष्ठ

    मनसुनजन्य विपद् प्रतिकार्य : यस्तो छ सरकारको तयारी

    काठमाडौँ/जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ । नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन,…

    Read More
  • मुख्य पृष्ठ

    १९ निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)

    काठमाडौं/प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ। आज (मंगलबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा…

    Read More
  • मुख्य पृष्ठ

    चीनमा ‘भिजिट नेपाल–२०२५’

    काठमाडौँ/चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले यस्तो जनाएका हुन् । चीनमा ‘भिजिट नेपाल–२०२५’ सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने…

    Read More