घरमा हुने सुत्केरीलाई शून्य बनाउन ‘उपप्रमुखको कोसेली’
बैतडी/घरमा हुने सुत्केरीलाई शून्य बनाउने उद्देश्यसहित जिल्लाको दशरथचन्द नगरपालिकाभित्र ‘उपप्रमुखको कोसेली’ कार्यक्रम सञ्चालन गरिएको छ । उपप्रमुखको कोसेली’ सुत्केरी आमाहरू लाई लक्षित गर्दै सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो विषयमा जानकारी दिन कोसेलीले महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।” घरमा…
Read More
