| प्रवास | अन्तरराष्ट्यि | 
  • अपराध/दुर्घटना

    फास्ट ट्र्याक अनियमितता प्रकरणः उपरथी र सहायक रथीमाथि सेनाको कारबाही

    नेपाली सेनाले काठमाडौँ–तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई कारबाही गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप दु्रतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो । आजको राजधानी दैनिकबाट।

    Read More
  • अर्थ वाणिज्य

    पाँच हजार दर्शकले गरे अवलोकन ।

    चितवन । आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने नारायणी महोत्सव २०७६ को बुधबार पनि पाँच हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा साँझको समयमा दर्शकको सहभागिता बढ्ने गरेको छ । अपाङ्गता बालबालिकाहरुको सहयोगार्थ गत मंसिर १५ गतेदेखि सञ्चालनमा आएको महोत्सव दर्शकको आगामनलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको…

    Read More
  • अर्थ वाणिज्य

    भिजिट नेपाल २०२०को तयारीमा प्रदेश तीन सरकार :पर्यटन प्रबर्द्धनमा एक अर्ब ६५ करोड खर्च गर्ने

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को तयारीमा प्रदेश ३ सरकारको अग्रसरता बढदै गईरहेको छ। सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने संघीय सरकारको तयारीमा प्रदेश सरकारले पनि प्रदेशमा तयारी थालेको हो । यसैक्रममा कार्तिक २६ गते मंगलबार ललितपुरमा ‘प्रदेश सरकारको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० पूर्व तयारी भेला’ कार्यक्रम सम्पन्न भएको छ । सो…

    Read More
  • अर्थ वाणिज्य

    सतर्कता केन्द्रको ठहर : १२ मेडिकल कलेजद्वारा २ अर्ब ८५ करोड गैरकानुनी असुली

    काठमाडौं। प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रूपमा रकम असुली…

    Read More
  • अर्थ वाणिज्य

    नारायणी महोत्सव पाँच दिन थपियो

    चितवन । सुरुआती अवस्थामा दर्शकको न्यूनि उपस्थिति रहेको भएपनि पछिल्लो समय दर्शकको चाप बढ्दै गएपछि नारायणी महोत्सव पाँच दिन थप गरिदएको छ । आयोजक संस्था रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारका अनुसार दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै महोत्सव पाँच दिन थप गरिएको हो । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणी नदी किनारमा सञ्चालन गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    ‘दराज अनलाइन’को ठगी धन्दा

    परिवर्तन देवकोटा, काठमाडौं।अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ। अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्। विभागका एक कर्मचारीले भने– ‘ठगीको उजुरी विभिन्न सञ्चारमाध्यम र उपभोक्ताबाटै आए पनि ध्यान…

    Read More
  • अर्थ वाणिज्य

    सहकारीको सेवा शुल्कमा पनि सीमा

    सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरुले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि विभागले यसलाई व्यवस्थित गर्न लागेको हो । सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिस्ट्रारले तोक्नसक्ने व्यवस्था गरेको छ । ऐनको दफा ५० को उपदफा…

    Read More
  • अर्थ वाणिज्य

    नारायणी महोत्सवमा तेस्रो दिन सात हजार भन्दा बढी दर्शक

    चितवन, १७ कात्तिक । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारकाअनुसार आइतबार लाइभ कन्सर्ट भएकाले दर्शकको उपस्थिति उल्लेख्य भएको हो । महोत्सवको तेस्रो दिन आइतबार लोकगायक रामजी खाँण, देवी…

    Read More
  • अपराध/दुर्घटना

    व्यवसायीले यसरी छल्छन् कर : सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

    भवनाथ प्याकुरेल /काठमाडौ / व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरूले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली…

    Read More
  • अर्थ वाणिज्य

    चितवनको नारायणगढमा आजदेखि शुरु भयो नारायणी महोत्सव

    चितवन । चितवनको नारायणगढको नारायणी नदी किनारमा आज (शुक्रबार)देखि नारायणी महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको उद्घाटन संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले गरेका छन् । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग जुटाउने उद्धेश्यले महोत्सवको आयोजना गरेको हो । महोत्सव उद्घाटन गर्दै…

    Read More