| प्रवास | अन्तरराष्ट्यि | अर्थ वाणिज्य | 
  • अर्थ/बाणिज्य

    एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडकको काम सुस्त

    दमौली,(तनहुँ)/गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १० दशमलव…

    Read More
  • अपराध/दुर्घटना

    चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ…

    Read More
  • अर्थ/बाणिज्य

    नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई

    काठमाडौं/नेपाल कबड्डी लिग (एनकेएल)को उपाधि जनकपुर नाइट्सले जितेको छ । हिजो भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्सलाई हराउँदै जनकपुर अपराजित रहँदै पहिलो संस्करणको एनकेएल च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्स ४५–४१ ले पराजित भयो । यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग…

    Read More
  • अपराध/दुर्घटना

    गैंडाको आक्रमणबाट माडीमा एक महिलाको मृत्यु

    चितवन/माडी नगरपालिका–२ धुर्वमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।शुक्रवार दिउँसो २ः४५ बजेको समयमा माडी–१ बस्ने ६० वर्षीय भुतही महतोलाई अमलियास्थित जंगलमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाइते भएकी महतोलाई सुरुमा उपचारका लागि माडीकै बघौडा अस्पताल लगिएको थियो । उको दुवै खुट्टाको तिघ्रा, कम्मर र छातिमा चोट लागेको…

    Read More
  • अर्थ/बाणिज्य

    प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

    काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो । “आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार हाम्रो…

    Read More
  • अर्थ/बाणिज्य

    आज सोनाम ल्होछार मनाइँदै

    काठमाडौं/सोनाम ल्होछार २८६१ शुरु भएको छ। आज गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ।सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने…

    Read More
  • अर्थ/बाणिज्य

    विपिन जोशी जीवित रहेको पुष्टि,आज रिहा हुने सूचीमा परेनन्

    काठमाडौँ/हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ। विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको छ। गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ…

    Read More
  • अर्थ/बाणिज्य

    आजदेखि त्रिकोणात्मक टी-२०ः उद्‌घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

    काठमाडौं/आजदेखि नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला शुरू हुँदैछ। शृङ्खलाको उद्‌घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । खेल आज मध्याह्न १२ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् ।शृङ्खलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ । नेपाल क्रिकेट…

    Read More
  • अर्थ/बाणिज्य

    मारवाडी सेवा केन्द्र नारायणघढमा पंकज अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन।

    चितवन/मारवाडी समुदायलाई संगठित गर्दै सामाजिक गतिबिधि गर्दै आएको मारवाडी सेवा केन्द्र, नारायणगढको १४ औं साधारण सभा तथा अधिवेशनले पंकज अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। यही माघ १४ गते सम्पन्न १४ औ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा अग्रवालसहितको नेतृत्व सर्वसम्मत चयन भएको हो । मारवाडी सेवा केन्द्रको आफ्नै भवनमा भएको अधिबेशनबाट उपाध्यक्षद्वय मनोज…

    Read More
  • अर्थ/बाणिज्य

    भरतपुर महानगरमा फोहर मैला व्यवस्थापन सेवा शुल्क कति छ ।

    भरतपुर/भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापन सेवा शुल्क निर्धारण गरेको छ । घर, पसल, होटल, डिपार्टमेन्ट, तरकारी तथा फलफूल मण्डि लगायतका शिर्षकमा फोहरमैला ब्यवस्थापनको फरक-फरक शुल्क निर्धारण गरेको छ । महानगरको कार्यपालिका बैठकले फोहर उत्पादनका आधारमा मूल्य निर्धाण गरेको हो । सबैभन्दा धेरै अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि शुल्क निर्धारण गरिएको छ । चितवनको भरतपुर अस्पताल, दुई…

    Read More