Breaking News
 | 
  • अपराध/दुर्घटना

    दासढुंगामा भ्यान दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते

    चितवन/भरतपुरको दासढुंगामा डेलिभरी भ्यान दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने दासढुङगामा आज दिउँसो ३ः३० बजे प्रदेश नं. ३ ०१०२३ च १३९० न डेलिभरी भ्यान ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएको छ । दुर्घटनामा घाइतेलाई भरतपुरको कलेज…

    Read More
  • अपराध/दुर्घटना

    सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा चनौली मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ

    चितवन/सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा चनौली मालपोत कार्यालय चितवनका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको…

    Read More
  • चितवन सेरोफेरो

    १७ बुँदे घोषणापत्र जारी गर्दै एमालेको १०औँ महाधिवेशन सम्पन्न

    चितवन/एमालेको १०औँ महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरदेखि सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो । घोषणापत्रमा जनादेशसहित पुनः…

    Read More
  • चितवन सेरोफेरो

    देशभर थप २ सय ५५ जनामा कोरोना संक्रमण

    काठमाडौ/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो…

    Read More
  • चितवन सेरोफेरो

    एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

    चितवन/नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । निर्वाचन समितिले…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले अध्यक्षमा फेरि केपी ओली, औपचारिक घोषणा हुन बाँकी

    चितवन/नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली दोहोरिने भएका छन् । एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार ओली अध्यक्षमा दोहोरिने पक्का भएको हो । ओलीले प्रतिस्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । तर, औपचारिक घोषणा हुन भने बाँकी छ । निर्वाचन आयोगका…

    Read More
  • चितवन सेरोफेरो

    ई. शिबहरी घिमिरेको बागमति प्रदेश सदस्यमा उमेद्धवारी!

    चितवन/नेपाली काँग्रेसको आसन्न निर्वाचनमा ई. शिबहरी घिमिरेले बागमति प्रदेश सदस्यमा उमेद्धवारी दिनु भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघबाट राजनिती शुरु गर्नुभएका घिमीरे २०४६ सालदेखि बिधार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । २०५१ सालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघको ईन्जिनियरिङ्ग कलेज पश्चिमाञ्चल पोखराबाट स्ववियु उपसभापतिमा निर्वाचित भइसक्नुभएको छ । प्राबिधिक बिधार्थी संघ (fots) को…

    Read More
  • चितवन सेरोफेरो

    मङ्सिर १९ गतेदेखि राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिने

    चितवन/रासस/ नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशन: ओलिको विरुद्ध अध्यक्षमा रावलले दिए उम्मेद्बारी

    चितवन/नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले आज निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । रावल यसअघि पार्टीको उपाध्यक्ष थिए । उम्मेदवारी दर्ता…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमालेको अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा, आज चुनाव हुने

    चितवन/नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे…

    Read More