प्रधानमन्त्री ओलिको सम्बोधन : कोराना फैलिनुमा भारतको योगदान ! (पूर्णपाठ सहित)
१२ जेठ, काठमाडौं /प्रधानमन्त्रीकेपी शर्मा ओलीले आज सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनको क्रममा नेपालमा कोराना नियन्त्रणमा सफलता हात लागेको बताएका छन्। लक डाउन लगाएतका कामहरुले गर्दा कोराना नियन्त्रण गर्ने योजना सफल भए पनि छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा…
Read More
