भ्रष्टचार आरोपित पूर्वमन्त्री बास्कोटाको घरमा बम बिस्फोट


७० करोड क’मि’सन अडियो सार्वजनिक भएपछि राजिनामा दिएका निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थितमा सि’लिन्डर व’म विस्फो’ट भएको छ ।
स्थानीयका अनुसार ठूलो आवाजसहित भएको थियो । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ ।
प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ ।
तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिन बाध्य भएका थिए।