एक्यान बागमति प्रदेश अध्यक्षमा सन्तोष रेग्मी ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ(एक्यान) बागमति प्रदेशको अध्यक्षमा सन्तोष रेग्मी निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा रेग्मी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा बिशाल भट्टराई, कोषाध्यक्षमा अन्कित अर्याल र सदस्यमा सुस्मीता पाण्डे निर्वाचित भएका हुन् ।

