एसईईको नतिजा सार्वजनिक

काठमाण्डौ/माध्यमिक शिक्षा परीक्षा (एसईईको)नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा सार्वजनिक गर्नुअगाडि बोर्डको बैठक बसेको थियो । कोभिडका कारण दुई वर्ष आन्तरिक मूल्याङकनका आधारमा परीक्ष सञ्चालन भएको भए पनि यो वर्ष भने बोर्डले नै एसईई परीक्षा नै सञ्चालन गरेको थियो । यो पटक ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए ।