भरतपुर महानगरमा रेणुको अग्रता कायमै

चितवन/भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायमै राखेकी छन् । पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी उनले ५४ हजार २४४ गणना हुँदा ३२८४  मतान्तरले अग्रता लिएकी छन् ।

उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन् । ५४ हजार २४४ गणना हुँदा दाहालको अग्रता ३२८४ ले अगाडी
मेयर

उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन् ।