भक्तपुरमा ‘सम्यक दान पर्व’ मनाइँदै
भक्तपुर/भक्तपुरका बौद्ध धर्मालम्बीहरुले दानमध्येको महादान ‘सम्यक दान पर्व’ मनाउँदै छन् । बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते सो पर्व मनाउँदै आएका जनाइएको छ । सम्यक महादान व्यवस्थापन सहयोग समितिद्वारा संयोजित पर्वमा करिब दुई हजार भिक्षुलाई महादन गर्ने लक्ष्य रहेको छ । समितिका अध्यक्ष गणेश बज्राचार्यले पाँच दीपकङ्र बुद्धका मूर्तिहरुलाई भक्तपुर…
Read More
