राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन स् सांसद केसी
काठमाडौँ/जनमोर्चाका अध्यक्ष चित्रशहादुर केसीले १८ महिनामा पाँचाँैपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुँने बताउनुभएको हो । सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान…
Read More
