‘यथास्थितिवादी बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’
काठमाडौँ/सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसदमा प्रस्तुत गरेको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न नसक्ने धारणा जारकारहरुले राखेका छन् । नेपाल बुद्धिजीवि सङ्गठन काठमाडौँ जिल्ला समितिले आज यहाँ आयोजना गरेको ‘बजेट २०८२/८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा वक्ताहरुले असहज अवस्थामा पनि यथास्थितिवादी ढङ्गले बजेट आउनु सुखद् नरहेको टिप्पणी गरेका हुन् । राष्ट्रिय…
Read More
