महासङ्घले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा ‘ट्रबलसुटर’ को काम गरिरहेको छ :अध्यक्ष ढकाल
काठमाडौँ/नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताउनुभएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताउनुभयो । “महासङ्घले उद्यमी–व्यवसायीका समस्या समाधानका लागि प्रयत्न…
Read More
