आफ्नै शिशुको हत्या गर्ने एक दम्पती पक्राउ
रुपन्देही/आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा रुपन्देही गैडहवाका एक दम्पती पक्राउ परेका छन् । गैडहवा- ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले यही भदौ २६ गते आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको…
Read More