चितवनमा तीन वर्षपछि भोलि नेपथ्यको कन्सर्ट, टिकट ‘सोल्ड आउट’
चितवन/बहुचर्चित नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति भोलि (मंगलबार) चितवनमा हुँदैछ । नेपथ्य चितवनमा तीन वर्षपछि गुञ्जिन लागेको हो । कन्सर्टको सबै तयारी पूरा भइसकेको नेपाल डायरिजका निर्देशक बिनेश थापाले जानकारी दिए । ‘कन्सर्टको सबै तयारी पूरा भइसकेको छ, टिकट पनि सोल्डआउट भइसक्यो, समयमै उपस्थित भइदिनु हुन अनुरोध छ’–थापाले भने । कन्सर्टमा सहभागि हुन दिउँसो ४ः१५ बजे…
Read More
