आजदेखि दशैँको लागि नयाँ नोट साट्न पाइने
काठमाण्डौ/बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएका छन् । दशैँमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । काठमाण्डौ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । यस्तै काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशमा रहेको कार्यालय वा…
Read More
