| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अब अमेरिका प्रवेश गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने !

    काठमाडौं/अमेरिका प्रवेश गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्नुअघि १५ हजार अमेरिकी डलरसम्म जमानती बन्ड जम्मा गर्नुपर्ने नयाँ योजना सुरु गर्न लागेको हो । यो योजना पर्यटक (बी–२) वा व्यापार (बी–१) भिसामा अमेरिका आउने व्यक्तिमा लागु हुने बताइएको छ । यो…

    Read More
  • बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ

    हेटौंडा/बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन्…

    Read More
  • देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी…

    Read More
  • ‘लक्की सांस्कृतिक साँझ २०८२’ मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित !

    चितवन/‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न गरेको हो । लक्की मिडिया हाउसका महाप्रबन्धक…

    Read More
  • मुख्य पृष्ठ

    हामी निरन्तर खबरदारी गर्ने छौं।

    हामीले भण्डाफोर अभियान सञ्चालन गरेको पनि १६ बर्ष भईसकेको छ । पत्रिका एउटा युवा उमेरमा पुगीसकेको छ । यो बिचमा हामीले धेरै नैं संघर्ष गर्नु परेको छ । समाचार मात्र होईन बिचार, कला, साहित्य र राजनितीक खुराक पस्किने हाम्रो जमर्को कति सफल या असफल भयो ? त्यस्को मूल्याकंन गर्न हामी हाम्रा पाठक महानुभाव ज्यूहरुलाई नै…

    Read More
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ । बैठकमा अर्थ…

    Read More
  • सडक दुईतर्फी सञ्चालन

    भरतपुर/नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । जलवीरे नजिकै खसेको पहिरो पन्छाइएसँगै सडकमा दुईतर्फी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार दिउँसो २ बजेतिर पहिरो खस्दा आवागमन एकतर्फी सञ्चालन गरिएको थियो । मेसिन परिचालन गरी पहिरो हटाई हाल आवागमन दुवैतर्फ सञ्चालन भैसकेको र यस क्षेत्रमा…

    Read More
  • एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

    काठमाडौँ/प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गर्नुभएको एमाले प्रचार विभाग प्रमुख…

    Read More
  • राजनीति सेवाका लागि हो भन्ने भावना हुनुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह

    गण्डकी/कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताउनुुभयो । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गरेका सन्दर्भमा पार्टीका महाधिवेशन, महासमिति, पालिका आदिमा नेतृत्व चयनमा…

    Read More
  • जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

    काठमाडौँ/प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गर्नुभएको छ । संसद्को आजको बैठकमा उहाँहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा यस्ता समस्या समाधान हुने गरी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । आजको विशेष समयमा सांसद ठाकुरप्रसाद गैरेले वर्षाको समयमा मधेसमा सुक्खा क्षेत्र…

    Read More