| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नेपालगञ्ज – नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री

    काठमाडौँ/परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । नेपालगञ्ज-नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उहाँले सो प्रतिबद्धता…

    Read More
  • मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइनः अध्यक्ष ओली

    काठमाडौं/नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पार्नुभएको छ । सोमवार मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मदन—आश्रित स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउण्डेशन बनेको तर पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको…

    Read More
  • राष्ट्रिय

    आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

    चितवन/हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भूभागका धेरै र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको…

    Read More
  • अन्तरराष्ट्रिय तेक्वान्दोमा वैभवीद्वारा नेपालाई स्वर्णपदक

    काठमाडौँ/थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन् । यही साउन २४ र २५ गते भएको उक्त प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । थाइल्याण्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीय वैभवीले फिलिपिन्स र थाइल्याण्डका खेलाडीलाई…

    Read More
  • पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

    ठोरी/पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७ः३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । “ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको…

    Read More
  • ‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकको साथ

    काठमाडौँ/गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनलाई लक्षित गर्दै गत शुक्रबारदेखि प्रदर्शित दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकले साथ दिएका छन् । निर्माण पक्षका अनुसार सामाजिक विषयवस्तुमा आधारित भई तयार गरिएको भए तापनि दुवैको प्रस्तुतीकरण फरक भएकाले दर्शकको मन जित्न चलचित्र सफल भएको हो । चलचित्र प्रदर्शनको दोस्रो दिन जनैपूर्णिमा र रक्षाबन्धनमा दर्शकको चाप चलचित्र भवनमा…

    Read More
  • बालाजुस्थित गुरुनानक मठ क्षेत्रमा सरसफाइ

    काठमाडौँ/काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुस्थित ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गुठी संस्थानअन्तर्गतको गुरुनानक मठ क्षेत्रको सरसफाइ गरिएको छ । उप्रेती समाजसेवा समितिको संयोजनमा गुरुनानक मठ क्षेत्रमा सफाइ गरिएको हो । यस स्थानमा करिब ४१८ वर्षअघि विसं १६६४ मा तीन जना महायोगीले जीवित भू–समाधि लिएको इतिहास रहेको छ । एकैदिन तीन जना योगीले समाधि लिएको…

    Read More
  • खान सरको हातमा हजारौँ दिदीबहिनीको माया

    काठमाडौँ/कोचिङ र शिक्षा क्षेत्रको ठूलो नाम बनिसकेका खान सर प्रायः चर्चामा रहने गर्छन्। केही दिनअघि मात्र आफ्नो विवाहबारे चर्चामा रहेका उनी अहिले रक्षा बन्धनको अवसरमा बनेका तस्बिर र भिडियोले फेरि सामाजिक सञ्जाल तातेका छन्। खान सरले पटना स्थित एसके मेमोरियल हलमा हजारौँ छात्रासँग राखीको पर्व मनाए। यस अवसरमा उनका हातमा हजारौँ छात्राले राखी बाँधेर मिठाई…

    Read More
  • राष्ट्रिय

    आजको मौसमः कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौं/आज कोशी, बागमती, गण्डकी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अुनसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी र…

    Read More
  • आज गाईजात्रा पर्व मनाइँदै

    काठमाडौँ/प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ…

    Read More