गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैनः उपप्रधानमन्त्री पौडेल
लुम्बिनी/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताउनुभएको छ । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।युवा उद्यमी मञ्च रुपन्देहीले आज रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा…
Read More
