Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

    बाँके/शरीरमा पानीको कमी भएकाले एकैपरिवारका तीनसहित एकजना बालक गरी चारको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो । “मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा…

    Read More
  • मुख्य पृष्ठ

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का, काठमाडौँ पनि हल्लियो

    सिन्धुपाल्चोक/सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिए। यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ। ‘यो ०७२ साल वैशाख १२…

    Read More
  • चितवन सेरोफेरो

    शिवनगरमा तीज विशेष खेलकुद प्रतियोगिता हुने

    भरतपुर/प्रगति टोल विकास संस्था भरतपुर १४ को आयोजनामा ऐतिहासिक खेलकुद प्रतियोगिता हुने भएको छ । हिन्दु नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर आगामी भदौं २१ गते शुक्रबार सो खेलकुद हुने भएको हो । संस्थाका अध्यक्ष शंकर परियारका अनुसार छेलो, घैंटो फटाई, बाईक स्लो र डोरी तान्ने प्रतियोगीता हुनेछन् । तिजकै दिन पारेर कार्यक्रम गरिएकाले…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ-बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः मन्त्री दाहाल

    चितवन/भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताउनुभयो । मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त…

    Read More
  • मुख्य पृष्ठ

    बालेनले दिए प्रधानमन्त्री ओलीलाई जवाफ

    काठमाडौँ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै हिँडेको बताएका छन् । साथै उनले उक्त मुद्दा हार्ने समेत दाबी…

    Read More
  • मुख्य पृष्ठ

    यी प्रदेशमा आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना !

    काठमाडौं/मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभरका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली…

    Read More
  • मुख्य पृष्ठ

    आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व

    काठमाडौं/भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा आयो ईलेक्ट्रीक बुलिङ्ग कार !

    नेपालका लागि वुलिङको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट्स प्रालिले वुलिङ बिंगुओ ईभी भित्र्याएको छ। एक विशेष कार्यक्रमकाबीच नयाँ गाडी आइतबार सार्वजनिक गरिएको हो । नेपालमा अत्याधुनिक एवं पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस कारले नयाँ आयाम थप्ने पारामाउन्टस कम्पनीले जनाएको छ। यसमा ३१.९ किलोवाटको लिथियम-आयन फस्फेट ब्याट्री जडान गरिएको छ,जसले एक पटक चार्ज गरेपछि ३३३ किलोमिटरसम्म…

    Read More
  • मुख्य पृष्ठ

    मलाई धेरै कष्ट दिने सोच नगर: पूर्वसभामुख महरा पुत्र निर्मल

    नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा क्षेत्रीले आफुलाई धेरै दुःख र कष्ट दिने सोच नदिन भनेका छन् । उनले पार्टी  पनि छोडेका छन् । पार्टीभित्र सबैको असली रुप देखेको बताउँदै उनले पार्टी परित्याग गरेका हुन् । सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले पार्टीभित्र आफ्नैलाई सिध्याउने खेल चलिरहेको बताएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

    काठमाडौं/बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरेका हुन् ।प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी राज्यको संरक्षण गर लगायतका नारा…

    Read More