Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गर्न सकिन्छः पूर्वप्रधानन्यायाधीश कार्की

    काठमाडौँ/पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गरेर जान सकिने बताउनुभएको छ ।कानुनी न्यायिक अध्ययन प्रतिष्ठानको ११ औँ वार्षिक साधारणसभाको सन्दर्भमा आज आयोजित ‘संविधान संशोधन स् औचित्य र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभयो । “संविधान संशोधन गरेर मात्रै जनताको समस्या समाधान हुँदैनन्”, उहाँले भन्नुभयो, “संविधान संशोधन गर्नुपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

    नवलपरासी,(बर्दघाट सुस्ता पश्चिम)/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।आमरण अनशनमा बस्नुभएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो । उहाँले भन्नुभयो, “नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस…

    Read More
  • अपराध/दुर्घटना

    बागलुङ दुर्घटनाः अस्ताए गाउँपालिकाकी उपाध्यक्ष, आमा गोपीमाया र वडाध्यक्ष श्रीपाली

    त्रिवेणी,(रुकुमपश्चिम)/रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर श्रीपालीको…

    Read More
  • चितवन सेरोफेरो

    अनियमिततामा स्वास्थ्यमन्त्री पौडेलको लालमोहर: मिलेमतोमा खरिद भएका मेसिनको उद्घाटन गर्दै, हिँड्दै

    काठमाडौं/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिलेमतोमा खरिद भएका मेसिनको एकपछि अर्को उद्घाटन गरेका छन्। खरिद विवाद भएका भरतपुर अस्पतालको एमआरआई मेसिन, भक्तपुर क्यान्सर अस्पतालको सिटी स्क्यान मेसिन र राष्ट्रिय ट्रमा सेन्टरले खरिद गरेको मोडुलर अप्रेटिङ थिएटर (ओटी)को उद्घाटन गरेका हुन्। यी तीनै मेसिन तथा उपकरण निश्चित कम्पनिसँगको मिलेमतोमा खरिद भएका हुन्। जुन विषयमा उकेराले…

    Read More
  • अपराध/दुर्घटना

    वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौँ/वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका–७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका–११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौँ बुढानीलकण्ठ…

    Read More
  • मुख्य पृष्ठ

    बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता

    काठमाडौँ/बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता र छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘नेताहरुबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ, के विषयमा छलफल भएको भन्ने जानकारी भएन’,…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्षको सन्दर्भमा: देवघाटमा धार्मिक महोत्सव हुने

    चितवन/पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा), योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो । भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र विकास समिति र उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्न लागेका हुन् । भरतपुर महानगरपालिका र देवघाट गाउँपालिका महोत्सवका प्रवद्र्धक…

    Read More
  • चितवन सेरोफेरो

    हिरो ब्राण्डको स्कुटर र मोटरसाइकल किन्दा ५ लाखसम्मको उपहार

    चितवन/नेपालका लागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले चाडबाड लक्षित गरी विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यही आउंँदो दशै, तिहार, छडलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको हो । यो योजना चितवन लगायत देशभर यही आइतवारबाट शुरु गरिएको कम्पनीले जनाएको छ । यूरो मोटर्स प्रा. लि.का नारायणगढका प्रबन्ध निर्देशक सन्तोष भट्टराईका अनुसार…

    Read More
  • कला/साहित्य

    तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने !

    डिल कुमारि नेपाल/काठमाडौं–निर्देशक विनायक तामाङको निर्देशन रहेकाे तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने भएको छ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” नयाँ वर्षको अवसरमा पहिलो तथा विशेष प्रर्दशनको तयारी पूरा भएको निर्देशक तामाङले बताउनुभयाे । संगीता तितुङको प्रस्तुती यो चलचित्रमा नायकको रुपमा विनायक तामाङ र…

    Read More
  • मुख्य पृष्ठ

    ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

    काठमाडौँ/ नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।महिलाले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने शास्त्रीय विधि रहेको छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी…

    Read More