काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः…
Read More-
-
सेन्ट्रल कलेजमा बिएचएम र बिआइएम पढ्न पचास प्रतिशत छात्रबृत्ति पाउने
| ४ आश्विन २०८१, शुक्रबार १०:१८Surya Baral
चितवन/भरतपुरको क्षेत्रपुरस्थित सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ति घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर…
Read More -
विकिलिक्सका साहसी सम्पादक चौध वर्षपछि छुटेर आफ्नो जन्मभूमि फर्के
| ३ आश्विन २०८१, बिहीबार २२:२५Surya Baral
पत्रकारिताको इतिहासमा संयुक्त राज्य अमेरिकालाई भित्रैबाट हल्लाएका विकिलिक्सका सम्पादक जुलियान असान्ज बेलायतमा १४ वर्षको राजनीतिक शरण र कारावाससहितको कानुनी लडाइँपछि छुटेर यही २६ जुनमा आफ्नो देश अस्ट्रेलिया पुगेका छन् । अमेरिकी सरकारका अत्यन्त गोप्य दस्ताबेजहरू विकिलिक्समा प्रकाशित गरेको अभियोगमा असान्जलाई अमेरिका सुपुर्दगी गराउन अमेरिकी सरकारले माग गरेको थियो । असान्जको सुपुर्दगी मुद्दा २०१० देखि लन्डनमा…
Read More -
भरतपुरमा जग्गाको वर्गीकरण वैज्ञानिक र व्यवहारिक किसिमले भएन: अध्यक्ष अधिकारी
| ३ आश्विन २०८१, बिहीबार १७:०२Surya Baral
चितवन/भरतपुर महानगरको भदौ १२ गते बसेको कार्यपालिका बैठकले जग्गाको वर्गीकरण सम्बन्धि गरेको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाएका छन् । आवासीय जग्गालाई समेत कृषियोग्य जमिनमा वर्गीकरण गरी जग्गाको मुल्यांकन कम बनाइएको भन्दै व्यवसायीहरुले बुधवार वडा अध्यक्षहरु समक्ष ज्ञापन पत्र बुझाएका हुन् । भरतपुर महानगरपालिकाको निर्णय अनुसार महानगरका २९ वटा वडा मध्ये…
Read More -
नेपालको जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा अमेरिकाले सघाउने
| ३ आश्विन २०८१, बिहीबार ०९:४३Surya Baral
वासिङ्टन/संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको छ ।…
Read More -
हरेक आन्दोलनमा साथ सहयोग गर्ने सबैप्रति उच्च सम्मान, सबैको हकअधिकार सुनिश्चित छ
| ३ आश्विन २०८१, बिहीबार ०९:०७Surya Baral
काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै उहाँले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण…
Read More -
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
| ३ आश्विन २०८१, बिहीबार ०८:३६Surya Baral
काठमाडौँ/संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।…
Read More -
आजदेखि सोह्र श्राद्ध सुरु
| २ आश्विन २०८१, बुधबार ०८:४७पत्रपत्रिका
काठमाडौँ/प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज ९बुधवार० देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन…
Read More -
भगवतीको मन्दिरमा महिलालाई प्रवेशमा रोक !
| २ आश्विन २०८१, बुधबार ०८:४३पत्रपत्रिका
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ । पुजारीको काम गर्दै आएका सुजन बोहोराका अनुसार पौराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको छ । महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोक्सो मात्र…
Read More -
जोखिम कम गर्न ध्यान देऊ ।
| २ आश्विन २०८१, बुधबार ०८:३६सम्पादकीय
यो बर्ष असोजको दोश्रो हप्तासम्मै मनसुन सक्रिय हुने मौंषमविदहरुले यस अघि नै जनाउ दिईसकेका छन् । भाद्र दोश्रो हप्ता कटिसकेको छ तर मुलुकभर अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पछिल्लो समय बाढी पहिरोका कारण ठूलो धनजनको क्षती भइरहेको छ । बाढी, पहिरोका कारण बर्षेनी सयौं जनाले अकालमा ज्यान गुमाउनु परेको अवस्था छ । मौंषम…
Read More

