Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सुनचाँदी धितोमा ६० अर्ब कर्जा प्रवाह

    विश्वबजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।गत साता अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस करिब २७ सय डलर पुगेको सुन आइतबार साँझसम्म २६ सय ६७ डलर कायम छ ।रुस–युक्रेन र मध्यपूर्वमा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै गएको छ । यस्तै विश्वभर शक्तिशाली मुलुकबीच भू–राजनीतिक द्वन्द्व चर्किँदै जाँदा चीन, भारतलगायत ठूला देशका केन्द्रीय बैंकले…

    Read More
  • मुख्य पृष्ठ

    विद्रोही सांसदहरुमा कडा नजर राख्दै माधव र झलनाथ, देउवाको फरक मतले ओली रोकिए १

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीका सम्मानित नेता झलनाथ खनालसँग निरन्तर छलफलमा जुटेका छन् ।पार्टीभित्र संकट गहिरिएपछि दुई नेता बिच निरन्तर छलफल चलेको एक नेताले जानकारी दिए । खनालले भन्दा माधव नेपालले पार्टीभित्र असन्तुष्ट बनेका सांसदहरुप्रति कडा नजर राखेको ती नेताले बताए ।संसद्को अधिवेशन अन्त्य भएपछि नै नेकपा (एकीकृत समाजवादी) भित्र पार्टी विभाजनको…

    Read More
  • आज दसैंको छैटौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती…

    Read More
  • मुख्य पृष्ठ

    यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने पूर्वानुमान

    काठमाडौँ/जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम…

    Read More
  • मुख्य पृष्ठ

    बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

    काभ्रेपलाञ्चोक/गत साताको अविरल वर्षाका कारण ग्रामीण सडक समेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्न लगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडा स्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबार देखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजी को सहकार्यमा उक्त मगरगाउँ मा चामल लगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी…

    Read More
  • मुख्य पृष्ठ

    सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा, दुई दिनको यात्रा तीन घण्टामा छोटियो

    म्याग्दी/गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका…

    Read More
  • चितवन सेरोफेरो

    माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छः अध्यक्ष दाहाल

    चितवन/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

    काठमाडौँ/नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाउनुभयो ।प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले…

    Read More
  • प्रधानमन्त्री उद्धार कोषमा एमालेको रु ५० लाख सहयोग

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताउनुभयो । उहाँले तीनै…

    Read More
  • मुख्य पृष्ठ

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ !

    काठमाडौँ/नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा…

    Read More