| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • खेलकुद

    यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालद्वारा थाइल्याड पराजित

    काठमाडौँ/युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा…

    Read More
  • चितवन सेरोफेरो

    राष्ट्रिय फोटो पत्रकार समूह चितवनको अध्यक्षमा बस्ताकोटी चयन

    चितवन/राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा चितवनको पत्रकार सन्तोष बस्ताकोटीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । सौराहामा शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिव रामु आचार्य, सहसचिव निराजन घिमिरे, कोषाध्यक्षमा हिरालाल गुरुङ र सदस्यहरुमा पुजन लामिछाने, अस्मिता पराजुली, आयुष न्यौपाने, सागर गिरी, बन्दना देवकोटा,…

    Read More
  • मुख्य पृष्ठ

    राससका नायब महाप्रबन्धक रिमाल सेवानिवृत्त

    रासस/काठमाडौँ/राष्ट्रिय समाचार समिति (रासस)का नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल सेवानिवृत्त हुनुभएको छ । समितिमा विसं २०५१ चैत १ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदमा स्थायी सेवामा प्रवेश गर्नुभएका रिमालले २९ वर्ष सात महिनाको सेवापछि यही कात्तिक २२ गतेदेखि उमेर हदका कारण अवकाश हुनुभएको हो । एघारौँ तहको नायब महाप्रबन्धक (समाचार समूह) बाट सेवानिवृत्त हुनुभएका उहाँले राससमा…

    Read More
  • मुख्य पृष्ठ

    आज देशभरको मौसम सफा रहने

    रासस/काठमाडौँ/हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा…

    Read More
  • मुख्य पृष्ठ

    डोनाल्ड ट्रम्पको सानदार जीत ,अमेरिकामा १३२ वर्षपछि इतिहास दोहोर्‍याउँदै

    काठमाडौं/अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उनी दोस्रो व्यक्ति बनेका छन् । सन् २०१६ मा हिलारी क्लिन्टनसँग चुनाव जितेर ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

    रासस/काठमाडौँ/आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर…

    Read More
  • मुख्य पृष्ठ

    छठको दोस्रो दिन आज ‘खरना’

    रासस/महोत्तरी/लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी…

    Read More
  • मुख्य पृष्ठ

    त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

    रासस/मोरङ/नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गर्नुभएका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई आज हस्तान्तरण गरिएको छ । विभागका प्रमुख कुन्दन आर्यालयलाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले उक्त यन्त्र हस्तान्तारण गर्नुभएको हो । पूर्वराज्यमन्त्री घिमिरेले २०१५ को…

    Read More
  • मुख्य पृष्ठ

    सुनसान छन् तिहारमा गाउँघर

    सोलुखुम्बु/“पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । पाँच÷छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो”, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, “तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।” उहाँलाई यस वर्ष तिहार लागे…

    Read More
  • चितवन सेरोफेरो

    दाजु र भाइबिच भाइटीका !

    रासस/तनहुँ/भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन् । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि…

    Read More