| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अर्थ/बाणिज्य

    सुनचाँदी व्यवसायी संघ चितवनको कार्यसमितिको पद हस्तान्तरण

    चितवन/नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको नयाँ कार्यसमिति, लेखा समिति र अनुगमन समितिलाई पद हस्तान्तरण गरिएको छ ।संघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति, लेखा समिति र अनुगमन समितिका सदस्यलाई शनिवार एक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक रमेश काफ्लेले नयाँ कार्यसमितिका सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरे ।…

    Read More
  • उधोग/पर्यटन

    उपनिर्वाचन परिणामको संकेत: माओवादी फेरी मौंलाउने सम्भावना

    काठमाडौँ/आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ । सोमबार राती अबेर सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक्लै चुनाब त्थो पनि काँग्रेस एमाले अघोषित कार्यगत एकता गरेको अवस्थालाई टक्कर दिने ठाँउमा रहेको प्रष्ट देखियो । नतिजाले माओबादी वृतमा उत्साह ल्याएको छ । काँग्रेस एमालेको गठबन्धनको कारण…

    Read More
  • अर्थ/बाणिज्य

    आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ/अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ । नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको…

    Read More
  • चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन

    चितवन/सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको चितवनको संयुक्त बैठकले जिल्लामा पनि जिल्लास्तरीय संयन्त्र बनाएका छन् । आलोपालो नेतृत्व गर्ने गरी दुई पार्टीले जिल्लास्तरीय संयन्त्र बनाएका हुन् । संयन्त्रमा कांग्रेसवाट सभापति राजेश्वर खनाल, सचिव ध्रुव पोखरेल र नेता मिलनबाबु श्रेष्ठ तथा एमालेबाट अध्यक्ष कमल पाठक, जिल्ला इन्चार्ज देवी ज्ञवाली र सचिव प्रकाश ढुङ्गाना सदस्य…

    Read More
  • अपराध/दुर्घटना

    आलुको भन्सार बिल काटेर १ करोड ३५ लाखको लत्ताकपडा ल्याउने को ?

    चितवन/गत् असोज १८ गते मकवानपुर प्रहरीले चेकजाँच गर्दा १ करोड ३५ लाख मूल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई पक्राउ गरेको थियो । प्रहरी उपरिक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा भारतीय नम्बर प्लेट बि. आर ० ५ जीडी १३४३ नं. को ट्रक चेकजाँच उक्त अवैध लत्ताकपडा बरामद…

    Read More
  • अर्थ/बाणिज्य

    दाल, गेडागुडीको अग्रिम कर घट्यो : घटेन उपभोक्ता मूल्य

    भरतपुर /सरकारले दाल तथा गेडागुडीमा लगाएको अग्रिम कर घटाए पनि उपभोक्ता मूल्य घटेको छैन । दाल तथा गेडागुडीको अग्रिम घर घटेपछि सरकारले उद्योगी व्यवसायीलाई दाल, गेडागुडीको मूल्य घटाउन दबाब दिएको छ, तर होलसेल तथा खुद्रा व्यवसायीहरुले मूल्य घटाएका छैनन् । किराना व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष रवीन्द्र श्रेष्ठले उद्योगबाट दाल तथा गेडागुडीको मूल्य घटेर आउनुपर्ने बताए…

    Read More
  • अपराध/दुर्घटना

    साहारा चितवन सहकारी ठगी प्रकरण: रविसहित चार जना हिरासतमा, २३ जना अझै फरार

    चितवन/चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएकामध्ये २३ जना अझै फरार छन्। जिल्ला अदालतले यही मंसिर ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहित १० र त्यसअघि १७ जना अरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो। साहारा चितवन सहकारीका बचतकर्ताले सहकारीको रकम…

    Read More
  • अर्थ/बाणिज्य

    सुनचाँदी व्यवसायी संघमा फुट

    चितवन/चितवन सुनचाँदी ब्यवसायी संघ फुटेको छ । संघमा कुन पक्षले नेतृत्व हत्याउने भन्ने खेल गहिरिदै जाँदा संघमा फुट आएको हो । ब्यवसायीको हितभन्दा पनि आफ्नो पक्षमा समिती बन्नुपर्ने दुबै समूहको अडानका बिच कुरा नमिल्दा संघमा फुट आएको हो । औपचारिक कार्यम नै गरि असन्तुष्ट पक्षले नातावाद, कृपावादमा संघलाई लगिएको भन्दै ब्यवसायीहरुको अलग्गै भेला गरेर तदर्थ…

    Read More
  • अर्थ/बाणिज्य

    क्यान्सर अस्पताल भरतपुरमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

    चितवन/बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती…

    Read More
  • मुख्य पृष्ठ

    हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर

    चितवन/हरियाली प्रवद्र्धनका लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं २४ को गुम्बा नजिक सात बिगाहा सार्वजनिक जग्गामध्ये एक बिगाहामा नर्सरी बनाउन लागेको हो । डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका…

    Read More