प्रधानमन्त्री भन्छन् – आँखा खोले देखिन्छ : खै कहाँ छ द्रुत विकास ?
बालकृष्ण ज्ञवाली / काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन। पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा…
Read More

