Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवनमा डेंगी संक्रमणदर तीव्र

    चितवन/चितवनमा डेंगी संक्रमणदर तीव्र रुपमा बढेको छ। पछिल्लो २४ घण्टामा चितवनमा १ सय ६२ जना डेंगीका संक्रमित भेटिएका छन्। यो संख्या एकैदिनमा अहिलेसम्मकै धेरै हो। जिल्ला स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, यहाँ देखिनेमा चितवन सहित बाहिरी जिल्लाका समेत रहेका छन्। पछिल्लो २४ घण्टामा चितवनका ९०, ठेगाना नखुलेका ४८, अन्य जिल्लाका २३ जनामा डेंगी…

    Read More
  • मुख्य पृष्ठ

    देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

    काठमाण्डौं/नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो । उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको क्यानका…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो चौबिस घण्टामा १ हजार १११ जनामा डेंगु संक्रमण

    काठमाण्डौं/नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    देवघाट गाउँपालिकाद्धारा अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा

    देवघाट/रासस/तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो । गाउँपालिकाले वडा नं ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यस टोलका २७ बोटे…

    Read More
  • पत्रपत्रिका/अन्य

    यो वर्ष नेपालमा दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि

    काठमाण्डौं/नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार…

    Read More
  • मुख्य पृष्ठ

    मनसुन आजबाट क्रमशः बाहिरिँदै

    काठमाण्डौं/यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी…

    Read More
  • अपराध/दुर्घटना

    खानी विस्फोट हुँदा टर्कीमा २२ जनाको मृत्यु

    काठमाण्डौं/टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् । विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन् । ‘हामी वास्तवमै…

    Read More
  • मुख्य पृष्ठ

    ठूला पार्टीबाट युवा उम्मेदवारको सङ्ख्या कम

    काठमाण्डौ/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ठूला पार्टीहरुबाट उम्मेदवारी दिने युवाको सङ्ख्या पहिलेको तुलनामा कम छ । चुनावमा धेरै मतदाताले युवा उम्मेदवारलाई प्राथमिकता दिन आवाज उठाउँदै आए पनि मुख्य दलहरुले यसको बेवास्ता गरेका हुन् । स्वतन्त्रबाट भने धेरै युवाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको विवरणअनुसार एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाबाट उम्मेदवार बन्ने…

    Read More
  • मुख्य पृष्ठ

    नेपालमा मनसुनी वायुको प्रभाव कमजोर

    काठमाण्डौं/हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा…

    Read More
  • मुख्य पृष्ठ

    तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई जरिवाना

    तनहुँ/रासस/जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो । व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिए भन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि…

    Read More