भरतपुर-५ मा अन्तर टोल बिकास संस्था स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने
चितवन/चितवनको भरतपुर ५ तोरीखेतमा अन्तर टोल बिकास संस्था स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । सिर्जनशिल टोल बिकास संस्थाको आयोजनामा शनिबार होटल डबकामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले उद्घाटन गर्नेछन् । प्रतियोगितामा वडा नम्बर ५ भित्रका २९ टोल बिकास संस्था मध्ये १६ टोली सहभागी हुने संयोजक अर्जुन…
Read More




