Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    खाधन्नमा कालोबजारी, कस्ले कहिले गर्ने कार्बाही ?

    चितवन/केही दिन अघि देखि भारत सरकारले नेपालमा आयत हुने चामलमा रोक लगाएको छ । भारतले चामल निर्यातमा रोक लगाएको भोलीपल्टदेखि नैं ब्यापारीहरुले चितवनको नारायणगढ, टाडी, पर्सा लगाएतका बजारमा चामलको मुल्यमा प्रतिबोरा २०० देखि ५०० सम्म बढाएर उपभोक्ताको ढाड सेक्ने हर्कत गरेको देखिन्छ । साउनको पहिलो साता भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै बासमती बाहेकका…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा मिटरब्याजी छ्यापछ्याप्ती, प्रहरी प्रशासन किन पिडीतमैत्री बन्दैनन् ?

    चितवन/चितवनमा मिटरब्याजीहरुको जर्बजस्त बोलवाला रहेको छ । प्रशासन, प्रहरी, राजनितीक दल र सामाजिक, ब्यबसायिक तथा बित्तिय सँस्थामा उनीहरुको जर्बजस्त पकड रहेको कारण उनीहरुको धन्धा निर्वाद चल्नुका साथै पिडीतहरुको आवाज गुमसुम बन्ने गरेको हो । जिल्लामा एकसय एक नामुद मिटरब्याजीहरु रहेपनि उनीहरुलाई अहिलेसम्म कानुनले छुन सकेको छैन् । बैंक तथा बित्तिय कारोबार गर्ने सँस्थाहरुले झै रकम…

    Read More
  • मुख्य पृष्ठ

    सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार

    काठमाडौँ/नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको सामाजिक सञ्जालको नियमनका लागि आवश्यक कानुनी व्यवस्था गर्न गृहकार्य सुरु भएको जानकारी…

    Read More
  • मुख्य पृष्ठ

    युरोप पठाउने नाममा बढ्यो ठगी

    काठमाडौँ /पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुगल लैजाने भन्दै प्रतियुवा १४ लाख रुपियाँसम्म लिएर आफूसहित १७ जनालाई नेपालको विमानस्थलबाट मस्को हुँदै विभिन्न ठाउँमा पु९याएर…

    Read More
  • चितवन सेरोफेरो

    रोट्रयाक्ट क्लब भरतपुर हाईटको पाचौँ पदस्थापन , अध्यक्षमा सुरज भण्डारी

    भरतपुर : रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ५औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।  चितवन गार्डेन रिसोर्ट (सि.जी.आर)मा आयोजित पदस्थापन कार्यक्रममा २०२३/२४ का अध्यक्ष सुरज भण्डारीले सपथ ग्रहण गरेका थिए। उनलाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डि.आर. आर) रोशन कार्कीले अध्यक्षको सपथ ग्रहण गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष सुरजले बोर्ड सदस्यहरूलाई पनि सपथ…

    Read More
  • मुख्य पृष्ठ

    सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ: प्रधानमन्त्री

    काठमाडौं/प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पु¥याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उहाँले सुनप्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पु¥याउन सरकार दृढ रहेको स्पष्ट…

    Read More
  • अपराध/दुर्घटना

    यौन शोषण र घरजग्गा कब्जा गर्ने मिटरब्याजी सुर्जमान अन्ततः पक्राउ

    मिटरब्याजी बलात्कारी सुर्जमान माली काठमाण्डाै/३४ वर्षीया एक दलित महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा मिटरब्याजी धन्धा गर्ने ललितपुर ठेचोका सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ । पाँच लाख रुपैयाँ ऋणको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा उनले ती महिलालाई यौन शोषणसँगै घरजग्गा समेत कब्जा गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । पीडित महिलाले २०७५ सालमा…

    Read More
  • अपराध/दुर्घटना

    सेटिङ्गमा अबैध धन्दा: सशस्त्रमा घुमुवा राखेर असुली

    काठमाडौं/१२ साउन/सीमा नाकाहरुबाट अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको बिओपीका कर्मचारीहरुले तस्कर र अवैध कारोबारीहरुसँग मिलेमतो गरी सेटिङमा तस्करीका सामान ओसार पसारको मार्ग खुल्ला गर्ने गरेको समाचार र तथ्य बाहिर आए पनि सशस्त्र मुख्यालयले खासै चासो राखेको पाइँदैन । बारा जिल्लाको सीमा नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएको भन्दै मुख्यालय…

    Read More
  • अपराध/दुर्घटना

    पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार!

    सागर चन्द/काठमाडौ/श्रीमानको उपचार गर्न लिएको पाँच लाख रूपैंया ऋणको पासोमा परेकी एक दलित महिलाको ८० लाख रूपैंयाको घरजग्गा जाली तमसुकका भरमा कब्जा भयो। यति मात्रै होइन, उनीमाथि सामूहिक बलात्कार पनि भयो। ६ महिनाअघिको एउटा चिसो रात सपना (नाम परिवर्तन) को जिन्दगीको सबैभन्दा लामो रात बन्यो। उनी विछ्यौनमा त पसिन् तर निदाउन सकिनन्। मन बेचैन थियो।…

    Read More
  • अपराध/दुर्घटना

    सुन तस्करी प्रकरण: मामा भाञ्जामा अड्कियो, सञ्चालक भनिएका दिलिपको घरमा प्लास्टिकको छानो

    –विभागले मुख्य डिजाइनरको भेउ नै पाउन सकेन –अनुसन्धान पूरा हुन ६ महिना लाग्न सक्ने –उच्च तहको संलग्नता देखिए अनुसन्धान तुहिन सक्ने चिन्ता –भरिया र सामान्य व्यक्तिहरू मात्रै निशानामा –भाग्न खोज्नेहरू निगरानीमा पर्न सकेनन् काठमाडौं/राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति,…

    Read More