Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय

    काठमाडौँ, २६ भदौ स् सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको…

    Read More
  • मुख्य पृष्ठ

    राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन : नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

    भाद्र २६, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिनुभएको हो। सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर…

    Read More
  • चितवन सेरोफेरो

    अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँः स्वास्थ्यमन्त्री बस्नेत

    चितवन/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अस्पतालको सुधारका लागि कसैसँग पनि झुक्दिनँ र कसैको कुरा मान्दिनँ । राम्रो काम गर्नुपर्छ ।” जनताको सेवाका लागि खोलिएका…

    Read More
  • मुख्य पृष्ठ

    एमाले उपाध्यक्ष नेम्वाङको निधन

    काठमाडौँ/संविधानसभाका अध्यक्ष एवं नेकपा९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताउनुभयो । उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा…

    Read More
  • मुख्य पृष्ठ

    क्यान्सर अस्पतालका कार्यकारी निर्देशक निजी अस्पताल उद्घाटन गरेपछि माफी माग्न बाध्य

    चितवन/बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले निजी क्यान्सर अस्पताल उद्घाटनमा गएपछी त्यस्को बिरोधमा युवासंघले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दैं कार्यकारी निर्देशक शिबजी पौंडेलले आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् । डा.पौडेलले राष्ट्रिय युवा संघ चितवनका प्रतिनिधिहरुसँग माफी मागेका हुन् । चितवन मेडिकल कलेजले क्यान्सर उपचारको लागि सुरु गरेको अंकोलोजी…

    Read More
  • अपराध/दुर्घटना

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा व्यापक भ्रष्टाचार हुने गरेको तथ्य बाहिरीयो: चितवनका तत्कालीन प्रमुखसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर

    काठमाडौं/प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका तत्कालीन प्रमुखसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर भएका छन्। परियोजना कार्यान्वय इकाई (तरकारी जोन) चितवनका तत्कालीन प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसहित ३ जनालाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको हो। घिमिरेसहित जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरी र नारायणी एग्रो कम्पनी, जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ…

    Read More
  • अपराध/दुर्घटना

    पूर्पक्षका लागि जेल चलान भएका रुङ्गटालाई उच्चले दियो धरौटीमा छाड्ने आदेश, एकदिन जेल नबसी भोलीआईतबार छुट्दै ।

    चितवन/आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि कारागार जेल चलान भएका उच्च घरानिया व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेल नबसी धरौंटीमा छुटेका छन्। चर्चित पोल्टी व्यवसायी शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । सबै सेटिगं मिलाएर घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका…

    Read More
  • अपराध/दुर्घटना

    बाँकेमा भएको बस दुर्घटनामा अहिलेसम्म सातको मृत्यु

    नेपालगञ्ज/बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु छन: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु रहेको बताउनुभएको छ । भरतपुर ६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहिबारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठुला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गर्नुभयो । प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा…

    Read More
  • अपराध/दुर्घटना

    सुन तस्करी प्रकरणको अनुसन्धान कति सकियो, कति बाँकी ? प्रहरीले प्रतिवेदन कहिले बुझाउँछ?

    काठमाडौं, २२ भदौ/काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीले आगामी साता सरकारी वकिललाई प्रतिवेदन बुझाउने गरी काम गरिरहेको अधिकारीहरूले बताएका छन्। केही उच्च अधिकारी र सत्तारूढ दलका केही नेताका परिवारका सदस्यहरू समेत मुछिएको उक्त प्रकरणमा अहिलेसम्म कैयौँ व्यक्तिसँग बयान लिइसकिएको र दुई दर्जन जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।…

    Read More