Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला !

    चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गर्नुभयो । विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो…

    Read More
  • मुख्य पृष्ठ

    देशभर भारी बर्षा: नदी तथा खोलामा भीषण बाढी, सतर्कता अपनाउन अनुरोध !

    काठमाडौँ/गए रातीदेखिको अविरल वर्षातका कारण देशका ३१ स्थानमा भारी वर्षा भइरहेको छ भने ती क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँदा चेतावनी जारी गरिएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार यतिबेला देशमा विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको छ । प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको कुसुम, गुल्मीको रुद्रबेनी,…

    Read More
  • मुख्य पृष्ठ

    देशभर बाढी पहिरो,ठाउँ ठाँउमा सडक अबरुद्ध!

    काठमाडौँ/अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ…

    Read More
  • मुख्य पृष्ठ

    मनसुनी वायुको प्रभाव देशभर, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूका चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै…

    Read More
  • मुख्य पृष्ठ

    एमालेद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी ९एमाले० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सरकारलाई दिएको समर्थन आज बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता गरेको उल्लेख गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको…

    Read More
  • मुख्य पृष्ठ

    पानीपुरी खानुहुन्छ ? पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व !

    बैंगलुरु/पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि कर्नाटक सरकार सतर्क भएर अनुसन्धान थालेको छ । खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन् ।…

    Read More
  • मुख्य पृष्ठ

    आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको आग्रह।

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी,…

    Read More
  • अपराध/दुर्घटना

    बीमा रकमको लोभमा आफ्नै सुनचाँदी पसल लुटपाटमा सम्लग्न सञ्चालकसहित ५ जना पक्राउ ।

    काठमाडौं/चितवनको कालिकामा बीमा रकमको लोभमा आफ्नै सुनचाँदी पसल लुटपाटमा सम्लग्न एक सञ्चालकसहित ५ जना पक्राउ परेका छन। १ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका-६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो । उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, ‘विश्वास मतको सामना गर्छौं’

    काठमाडौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन्। प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन्। सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। बैठकपछि पार्टीका सचिव…

    Read More
  • मुख्य पृष्ठ

    मध्यराति १२:१५ मा हस्ताक्षर : कांग्रेस-एमाले सत्ता समीकरणमा सहमति !

    संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा साथमा एमाले महासचिव शंकर पोखरेल । निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका दाहाल नेतृत्वको सरकार विघटनको संघारमा काठमाडौँ/संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत…

    Read More