| 
  • अपराध/दुर्घटना

    निरन्तर वर्षापछि आएको बाढीबाट मलेसियामा ४६ को मृत्यु

    एजेन्सी/मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन् । बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन् । बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ । प्रदेश राजधानी शाह…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

    दाङ/दाङमा रहेको घोराही कारागारका कैदी भागेपछि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारलाई कारागारका कैदीबन्दी नाइके पनि हुन् । छालाको उपचार गर्न राप्ती स्वास्थ्य…

    Read More
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको १६ लाख रकमसहित एक जना पक्राउ

    काठमाण्डौं/स्रोत नखुलेको १६ लाख रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान अन्दाजी ११ बजेको समयमा कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त परिमाणको रकमसहित पक्राउ गरिएको हो । चेकजाँचको क्रममा बीआर २२ एन ५०१४ नम्बरको भारतीय मोटरसाइकल चलाई आएका भारतकै बिहार जिल्ला,…

    Read More
  • अपराध/दुर्घटना

    कुटपिट गरि श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    चितवन/कुटपिट गरि श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोलाई हत्या गरेको अभियोगमा २५ वर्षीया साजन महतोलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई पुस ६ गते पक्राउ गरि ज्यान सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याथ थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता…

    Read More
  • अपराध/दुर्घटना

    हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्ने ३ जना पक्राउ

    नवलपुर/पूर्वी नवलपरासीको गैडाकोटमा हातहतियार देखाई लुटपाट गर्न खोज्ने ३ जनालाई नवलपुर प्रहरीले हातहतियार सहित पक्राउ गरेको छ । सोमबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६ अमरापुरी मा ४७ बर्षीय अनिता श्रेष्ठलाई आफ्नै घरको पसलमा बसिरहेको अवस्थामा ३ जनाको समूहमा आएका व्यक्तिले हतियार देखाई लुटपाट गर्न खोजेको थियो । लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका…

    Read More
  • अपराध/दुर्घटना

    टिपरको ठक्करबाट एकैपरिवारका तीन जनाको मृत्युले गाउँ नै शोकमा

    सप्तरी/टिपरको ठक्करबाट एकैपरिवारका तीन जनाको मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन । बिहीबार लहानमा टिपरले ठक्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । प्रदेश २–०१–००२ प…

    Read More
  • अपराध/दुर्घटना

    जङ्गलमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु

    डोल्पा/जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने…

    Read More
  • अपराध/दुर्घटना

    छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

    बाँके/बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका एक शिक्षकलाई छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए…

    Read More
  • अपराध/दुर्घटना

    धादिङबाट १० किलो गाजाँ सहित १ जना पक्राउ

    धादिङ/धादिङको गजुरीबाट प्रहरीले १० किलो गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । गजुरीबजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट चितवन तर्फ आउँदै गरेको यात्रु बाहक मिनी बसबाट गजुरी गाउँपालिका–४ सउरबोटे बस्ने ५१ वर्षिय मोतिलाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अबस्थामा १०…

    Read More
  • अपराध/दुर्घटना

    इच्छाकामनाको एक घरमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

    इच्छाकामना/चितवनको इच्छाकामना–२ विपराङका दाउरी गुरुङको घरमा आगो लागि हुदाँ घरपूर्णरुपमा जलेर नष्ट भएको छ । आज विहान १० बजेतिर आगोलागि हुँदा घरमा रहेको नगद गरगहना कपडा अन्न सबै जलेर नष्टभएको स्थानीय शिक्षक पदम बहादुर चेपाङले बताउनुभयो । घरमा रहेका नगद एक लाख भन्दा बढी जलेर काम नलाग्ने अवस्थामा भेटिएको छ । दुई वटा औँठी, एक…

    Read More