Breaking News
 | 
  • प्रहरीद्वारा उद्धार

    मिति २०८२/१०/०९ गते अं.१२:५० बजेको समयमा सशस्त्र प्रहरीको गोताखोर टोलिले खो.त.गरि सोहि स्थान बाट शब निकाले पश्चात वप्रका नारायणगढबाट प्र.नि.कुशराम कार्की सरको कमाण्डको मुचुल्का टोलि खटिगई घटनास्थल मुचुल्का कार्य भैरहेको । ट्राफिक प्रहरी सहायक हवल्दारद्वय जिबराज भट्टराई र खडक ब. बिष्टले दासढुङ्गा पुलबाट हाम फालेकी एक महिलाको उद्धार गरि अस्पताल भरतपुर पुर्याएका छन। धन्यवाद जुगेडीमा…

    Read More
  • अपराध/दुर्घटना

    मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    बागमती/कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँ तर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन…

    Read More
  • अन्तर्राष्ट्रिय

    चिलीमा भीषण डढेलो: १८ को मृत्यु, दुई क्षेत्रमा संकटकाल घोषणा

    नुब्ले/चिलीको मध्य र दक्षिणी क्षेत्रमा फैलिएको विनाशकारी वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। राष्ट्रपति ग्याब्रिएल बोरिकले बायोबियो क्षेत्रको कन्सेप्सनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण डढेलो अनियन्त्रित बनेपछि सरकारले नुब्ले र बायोबियो क्षेत्रमा संकटकाल घोषणा गरेको छ। डढेलोका कारण बायोबियो क्षेत्रमा…

    Read More
  • अपराध/दुर्घटना

    बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

    बाजुरा/बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ उहाँ आफ्नै घरको छतबाट खस्नुभएको हो । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उहाँलाई मृत्यु घोषणा गरेका…

    Read More
  • त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

    चितवन/त्रिशुली नदीमा भेटिएको बस डेढ वर्ष अघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको छ । आइतबार बिहान केही भाग मात्र देखिएपछि बस उत्खनन् सुरु गरिएको थियो । उत्खनन्को तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन् गर्दा आज शसस्त्र प्रहरी बलको टोलीले गणपति…

    Read More
  • भारतमा भाले हात्तीको आतंकः नौ दिनमा यसरी लियो २० जनाको ज्यान

    भारत/भारतको झारखण्ड राज्यको पश्चिम सिंहभूम जिल्लामा एउटा भाले हात्तीले विगत नौ दिनमा २० जनाको ज्यान लिएको छ। यो घटनाले स्थानीय बासिन्दामा ठूलो त्रास र आक्रोश फैलाएको छ। जिल्ला मजिस्ट्रेट चन्दन कुमारले २० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरेका छन्। वन अधिकारी कुलदीप मीना भन्छन्, ‘भाले हात्तीको कारण यस्तो अवस्था पहिलो पटक सिर्जना भएको हो। थप…

    Read More
  • हिमाचल प्रदेशमा बस दुर्घटना, १२ जनाको मृत्यु

    काठमाडौँ/भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार हरिपुरधार नजिकै कुप्वीबाट शिमला जाँदै गरेको एक निजी बस सडकबाट खस्दा यो दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएका सबैलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काँक्रेविहार,(सुर्खेत)/जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको…

    Read More
  • खैरो हिरोइनसहित पाँच युवक पक्राउ

    बैतडी/खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ । रासस

    Read More
  • चितवनमा कार्यालय खोलेर एप मार्फत १२ करोडभन्दा बढी ठगी,चिनियाँसहित ११ जना प्रहरीको फन्दामा

    चितवन/एड्भरटाइजिङ सर्भिस प्रालि सेन्टर (एसएमसी) नामक कम्पनीको आधारमा नेटवर्क विस्तार गरेर अनलाइन स्क्यामिङ गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकसहित १० जनाको गिरोहलाई पक्राउ गरेको छ । यो समूहले चितवनको खैरहनीमा एसएमसी खडा गरेर नेपाली नागरिकलाई एप्लिकेसनमार्फत् नेटवर्कमा जोड्दै ठगी गरेको आरोप छ । प्रहरीको साइबर ब्यूरोको अनुसन्धानबाट यो गिरोहले नेपालभर ७० हजार बढी नागरिकलाई नेटवर्कमा…

    Read More