निर्मला हत्या प्रकरणः यातना दिने प्रहरीमाथि अझैं कारबाही भएन
माघ १० कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि आजसम्म सुनुवाइ नभएको पीडितले गुनासो गरेका छन् । घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् । …
Read More