सीमा अतिक्रमणबारे तर्कंदै सरकार,मन्त्री र सचिव विदेश भ्रमणमा
काठमाडौं । भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी क्षेत्र समेटिएपछि नेपालमा चर्को विरोध भयो। सरकारले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गर्यो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नक्सा ठिक रहेको बताए। सर्वपक्षीय बैठक बस्यो। सरकारले भारतलाई कूटनीतिक नोट पठायो। रविश कुमारले आफ्नो अडान दोहोर्याए। रविश कुमारको दोस्रो अडानपछि नेपालले कुनै प्रतिक्रिया जनाएको छैन। न त…
Read More

