Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अपराध/दुर्घटना

    बिपना सुबेदीको आत्महत्या घटनालाई किन गुपचुप बनाईयो ? चितवन प्रहरी नाजवाफ !

    चितवन/भरतपुर महानगरपालिका वडा नं ५ (स्वामी चोक) स्थित आफ्नै मामा घरमा बस्दै आएकी वर्ष अन्दाजी २३ की बिपना सुबेदीको मृत्यु(आत्महत्या÷लागु औंषध ओभरडोज सेवन)को घटनालाई प्रहरीले नियोजित रुपमा गुपचुप राखेको पाईएको छ । गत् आषाढ १४ गते राती भएको सो (आत्माहत्या) मृत्यु प्रकरणमा शब सँगैं भेटिएको एक झोला बढी लागुऔंषध कस्ले कहाँबाट कसरी सो स्थानमा ल्यायो…

    Read More
  • अर्थ वाणिज्य

    चितवनमा एक अर्बको लगानीमा सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनमा ल्याइदै।

    नारायण अधिकारी ,चितवन, १६ भदौ (रासस) : पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो । हालसम्म रु…

    Read More
  • अर्थ वाणिज्य

    अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

    काठमाडौं/सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन। बरु अनेक बहानामा टारिरहन उन्मुक्ति दिँदै आएको छ। यहाँसम्म कि प्राधिकरणको बक्यौता अघिल्लो वर्षको तुलनामा…

    Read More
  • अपराध/दुर्घटना

    कालोसूचीका एलबीको अर्को छलकपट : एनबी बैंकको ६ अर्बको सेयर खरिद गर्दै।

    काठमाडौं/बैंकको कर्जा नतिरेकै कारण पटक पटक लिलामीको सूचीमा नाम निस्केका लक्ष्मीबहादुर श्रेष्ठ(एलवी)ले ढाकास्थित आइएफआइसी बैंकले लिलाम गर्न लागेको नेपाल बंगलादेश बैंकको स्वामित्व खरिदका लागि निवेदन दिएका छन् । उनीसँगै अगाडि सरेका छन्, एनबी बैंककै पूर्व अधिकृत नरेन्द्र भट्टराई । समाचार स्रोतका अनुसार एलबीका छोराहरू एल्सन र विल्सन श्रेष्ठका नामबाट सेयर खरिदको आवेदन दिइएको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने: मेयर दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको सिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् । भरतपुरको वडा नं. २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद…

    Read More
  • अर्थ वाणिज्य

    भरतपुर महानगरपालिका र आर्य बिल्डर्स बिच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि सम्झौता, तीन वर्षभित्र निर्माण सम्पन गर्ने लक्ष्य

    चितवन/भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रा ली बिच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि आईतबार निर्माण सम्झौता सम्पन भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र संचालन गरी सम्झौताको मितिले ३ बर्ष पछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ । परियोजना निर्माण तथा संचालन सम्झौता निरन्तरको प्रयासपछि…

    Read More
  • अर्थ वाणिज्य

    भरतपुर महानगरलाई कृषि मैत्री महानगर बनाईने

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् । सो अवसरमा…

    Read More
  • अर्थ वाणिज्य

    व्यवसाय सञ्चालनको बाताबरण बनाउन उवासंघ चितवनको प्रजिअ सङ्ग माग।

    चितवन/उद्योग वाणिज्य संघ चितवनले ब्यापार व्यवसाय सञ्चालनको माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउंँदै निर्बाध रूपमा ब्यापार व्यावसाय संचालनको माग गरेको हो । संघले सोमबार प्रजिअलाई ज्ञापन पत्र बुझाउदै कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको र हाल कोरोना…

    Read More
  • अन्तरराष्ट्यि

    खाजा रकम जाेगाएर आविष्कार केन्द्रलाई देवकाेटाकाे आर्थिक सहयोग

    मुगु-साेरु गाउँपालिका–१० धैनकाेट घर भई हाल जापानमा अध्यनरत राजेन्द्र देवकोटाले खाजा रकम जाेगाएर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । उनले केन्द्रलाई ५००० हजार रुपैयाँ सहयोग गरेका हुन् । भिम उपाध्यायकाे हाम्रो टिम नेपाल अभियान मार्फत आविष्कार केन्द्रमै पुगी उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरिएको छ । आफ्नो सानाे सहयोगले नेपालका…

    Read More
  • अर्थ वाणिज्य

    गैँडाकोटको मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवलकार सररर!

    गैँडाकोट, जेठ १०/नवलपुर जिल्लाको गैंडाकोट १ मा रहेको देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको हो । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको एक कार्यक्रमका लगत्तै रुख कटानको थालनी…

    Read More