Breaking News
 | 
  • चितवन सेरोफेरो

    काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट पार्‍यो

    चितवन/रासस/काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो वर्ष के खाने भन्ने चिन्ता थपिएको गुनासो गरिन् । उनले…

    Read More
  • चितवन सेरोफेरो

    चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय बनाउने घोषणा

    चितवन/चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने घोषणा गरेका छन् । उनले उम्मेदवारी निष्क्रिय बनाएर नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेललाई समर्थन गर्ने भएका हुन् । बुर्लाकोटीले आज (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि उम्मेदवारी निष्क्रिय रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । पार्टीले उनलाई राष्ट्रिय सभा सदस्य बनाउने वचन दिएपछि…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा डेंगी संक्रमणदर तीव्र

    चितवन/चितवनमा डेंगी संक्रमणदर तीव्र रुपमा बढेको छ। पछिल्लो २४ घण्टामा चितवनमा १ सय ६२ जना डेंगीका संक्रमित भेटिएका छन्। यो संख्या एकैदिनमा अहिलेसम्मकै धेरै हो। जिल्ला स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, यहाँ देखिनेमा चितवन सहित बाहिरी जिल्लाका समेत रहेका छन्। पछिल्लो २४ घण्टामा चितवनका ९०, ठेगाना नखुलेका ४८, अन्य जिल्लाका २३ जनामा डेंगी…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको रत्ननगरमा रहेको पल्पी जुस उद्योगमा आगलागी

    चितवन/चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आज बिहान ४ बजेदेखि भिषण आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा राखिएको ड्रम र कार्टुनमा आगलागी भइरहेको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    देशमा मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने

    विश्व बैंकले रुस(युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्य वृद्धि ८.१ प्रतिशत हुने जनाएको छ। साथै, आगामी आर्थिक वर्ष मुद्रास्फीति दर घटेर ७।१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ। सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गर्ने

    चितवन/मंसिर ४ मा हुने प्रतिनिधिसभाको चुनावका लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । निर्वाचन आयोगका अनुसार एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको उम्मेदवारी सूचीबाट हटाइएको हो । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन…

    Read More
  • चितवन सेरोफेरो

    चितवन ३ मा बागी उम्मेदवारी दिएका कांग्रेसका केन्द्रिय सदस्य कोइरालालाई उमेदवारी फिर्ता लिन आग्रह

    चितवन/चितवन ३ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालालाई उम्मेदवारी फिर्ता लिन चितवन कांग्रेसले आग्रह गरेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी विरुद्ध बागी उम्मेदवारी दिएका कोइरालासँग जिल्ला सभापति राजेश्वर खनाललगायतले सोमबार भेटघाट गरी बागी उमेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । चितवन ३ माओवादी केन्द्रलाई…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ

    चितवन/प्रहरीले चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । नौ जनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।अन्यको खोजी कार्य…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन

    चितवन/चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ को अयोजनामा आज ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन गरिएको छ । सोहि कार्यक्रममा बाल्दै महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा-आमा भएको बताउनु भएको छ । कार्यक्रममा उहाँले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा-आमाको तस्वीर राखेर पुजा गर्ने चलन अहिले पनि रहेको उल्लेख गर्नुभयो ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

    नवलपुुर/दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरीसिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा यो समस्या वढ्दै गएको हो । विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरीसिकारीका कारण मरेका छन् । निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको…

    Read More