रत्ननगर महोत्सव सुरु
चितवन/बिहिबारबाट रत्ननगरको टिकौलीचौरमा रत्ननगर महोत्सव सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवलाई उद्घाटन गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबाट चितवनको आर्थिक क्षेत्र चलायमान हुँदै जाने बताएका छन् । उनले भने, ‘महोत्सवका कारण आर्थिक चलायमान हुनुका साथै उपभोक्ता, व्यवसाय सबै अगाडि बढ्दै जानेछ…
Read More




