ट्राफिक प्रहरीको सेण्डिगेट र आतंक बढ्दै: यातायात ब्यबसायी
चितवन/चितवनमा ट्राफिक प्रहरीको सेण्डिगेट र आतंक बढ्दै गएको छ । जिल्लामा ट्राफिक ब्यबस्थापनमा जोड दिनुपर्ने ट्राफिक प्रहरी अबैध असुलीको सेटिङ्गमा लाग्दा बजार एवं सडक क्षेत्र अस्तब्यस्त हुनुका साथै ब्यबसायीहरु आतंकित बन्न पुगेका हुन् । जिल्ला ट्राफिक प्रमुख राजकुमार तामाङ्गको प्रबृती र शैलीले जिल्लाका यातायात ब्यबसायीहरु आतंकित बन्न पुगेकोले प्रमुखको यस्तो गैरब्यबसायिक हर्कत नरोकिएमा सडक आन्दोलनमा…
Read More