फाइजर खोप कार्यक्रम स्थगित
चितवन/सरकारले चितवनसहित आठ जिल्लाका बालाबालिकाका लागि सञ्चालन गर्ने भनिएको कोभिड–१९ विरुद्धको फाइजर खोप कार्यक्रम तत्काललाई स्थगित गरेको छ । खोप दिनका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज प्राप्त नभएका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका ५७ जिल्लामा अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोर्डना खोप दिइँदै छ ।…
Read More




