Breaking News
 | 
  • चितवन सेरोफेरो

    टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ

    चितवन/दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको जनाएका हुन् । केही दिन पहिले एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म अन्य दिन ८० देखि ८५…

    Read More
  • चितवन सेरोफेरो

    रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन सम्पन्न

    रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार साँझ दियालो फुडल्याणमा आयोजित पदस्थापन कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले सपथ ग्रहण गरिन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर रो. रविन्द्र कुमार पियाले अध्यक्षको सपथ ग्रहण गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बोर्ड मेम्बरहरुलाई सपथ ग्रहण गराएकी थिइन्।…

    Read More
  • अपराध/दुर्घटना

    कुरिनघाटमा महिलाको शव फेला

    चितवन/चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पृथ्वी राजमार्गको सडकको छेउमा आज बिहान २ बजेको समयमा हाल पहिचान नखुलेको करिब २० वर्षीय महिलाको शव फेला परेको हो। रातको समयमा गाडीबाट खसेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण

    चितवन/रासस/जिल्लामा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुको सङ्क्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको छ । कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा पाँच हजार चार सय ५४ जनाको…

    Read More
  • अपराध/दुर्घटना

    मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ

    चितवन/चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न बाँसगढी नगरपालिका वडा नं. ७ बर्दिया स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ काठमाण्डौं बस्ने ४८ वर्षिय खेमप्रसाद भट्टराईलाई पक्राउ गरेको छ । उनलाई पीडितसँग सोमबार भरतपुर–२ पुलचोकबाट नियन्त्रणमा लिएको हो । भट्टराईले ५० हजार तलबको प्रलोभनमा पारी पीडितलाई भारत हुँदै कुवेत लैजान लागेका थिए ।…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कार मुद्धाका फरार प्रतिवादी राप्तीका ७४ वर्षीय वृद्ध पक्राउ

    चितवन/चितवन प्रहरीले जबरजस्ती करणी ९बलात्कार० मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बलात्कार मुद्धामा दोषि ठहर भई नौ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपछि फरार रहँदै आएका राप्ती नगरपालिका–७ बस्ने ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौंडा इजलासको…

    Read More
  • चितवन सेरोफेरो

    पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते

    चितवन/चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको हो । घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना…

    Read More
  • खेलकुद

    चितवन गोल्डकप आजदेखि सुरु

    चितवन/भरतपुर फुटबल क्लबको आयोजनामा आजदेखि चितवनमा सर्वाधिक राशीको चितवन गोल्डकप सुरु हुँदैछ । संयोजक धुर्व भुसालका अनुसार असोज ३ गतेसम्म चल्ने गोल्डकपको तयारी पुरा भएको छ । गोल्डकप अवलोकन गर्न दर्शकका लागि अस्थाई प्याराफिट निर्माण गरिएको छ । चार हजार दर्शकले अवलोकन गर्न सक्ने गरी प्याराफिट निर्माण गरिएको भुसालले बताए । यस्तै मैदान सम्याउनेलगायतका अन्य…

    Read More
  • अपराध/दुर्घटना

    अनिल परियारको हत्या अरोपमा थप एक जना पक्राउ

    काठमाण्डौं/चितवन प्रहरीले अनिल परियार (काने) को हत्या अरोपमा थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीको सहयोगमा भरतपुर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय तिलक गैरेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहियास्थित लुकीछिपी हिडि रहेको अवस्थामा विहीबार विहान पक्राउ गरिएको हो । गैरेलाई आज विहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित…

    Read More
  • चितवन सेरोफेरो

    राप्तीको मञ्जुश्री दाना उद्योगमा आगालागी

    चितवन/चितवनको राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा आगालागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कुखुराको दाना भएको उक्त उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्दाजी एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रबार बिहान १ः४० बजेको समयमा लागेको आगो ईलाका प्रहरी कार्यालय भण्डारा, दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ः२०…

    Read More